युनिकोड    राशिफल    एफएम रेडियाे                        
128 पटक पढिएको

बाजुरा: जिल्लाको पुर्वी उत्तरी क्षेत्रका जंगली जनावर बाँदरले  बाली खादा किसानहरु हैरान बनेका छन् । जगली जनावरले बारीमा लगाएको स्याउ, आलु, मकैमा क्षेती पुगाउदा किसानहरु चिन्तित बनेका हुन ।

लेखमा त सधै खान्थे अब त हाम्रै घर सम्म आएर जंगली जनावर बाँदरले केहि खाएर जान्छन केहि उखेलेर फाली जान्छन् हामीले खेती लाउन छाडे पनि भयो , घरमै पुगेर बारीमा लगाएका फर्सि, मकै खाएर हैरान बनाएको छ । बुढिनन्दा नगरपालिका ३ का स्थानीय हिरालाल बोहराले भने ।पहिले पनी लेख तिर कुनै खेती लगाउन दिदैन थिए । प्रत्यक बर्ष बारीमा लगाएको मकै, फर्सी, गोलभेडाको बारीमा ठुलो नोक्सान गरिदिने भएकाले किसानहरु कुनै खेती नगर्दा पनी हुन्छ भन्दै गुनासो गर्नुका साथै चिन्तित बन्ने गरेको बोहराको भनाई रहेको छ ।

, आजभोली नै कोदाको साना बोट उखेली फाली सकेका छन । यसरी किसानलाई हैरान बनाउन थालेको छ । यो बर्ष धान कोदो घर नभित्तयाउन्जेल सम्म राख्ने अथवा नराख्ने केहि निस्चित नभएको बुढीनन्दा नगरपालिका ३ का स्थानीय भानु बोगटीले लोकतन्त्र बिहानी न्युजलाइ  जानकारी दिए ।

पुर्वी उत्तरी क्षेत्रका ४ वटा स्थानीय तहमा किसानले लगाएका बाली जंगली जनावरले घरसम्मै आएर ठुलो क्षेती गरिदिन थालेपछी त्यहाँका किसानहरु चिन्तित मात्र होइन मारमा समेत परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!