युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
380 पटक पढिएको

धन बहादुर बाेहरा/बाजुरा- बाजुरा जिल्लाको उत्तर पुर्वी क्षेत्रमा रहुन भएका प्रमुख जिल्ला अधिकारी र पत्रकारहरु बिच अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

यश क्षेत्रको बाढी पहिरो प्रभावितको अबस्था लगाएत विभिन्न ठाउँको अनुगमनका क्रममा रहनु भएका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले यहाँका चार वटा स्थानीय तहका प्रमुख संग पनि अन्तक्रिया गरि तत्कालिन समस्याको समाधानका बारेमा छलफल भएको पत्रकारहरुलाई जानकारी दिनु भएको छ ।

हाल विशेष गरि बाजुराका बाढी पहिरो पिडीतका लागि घर निर्माणका लागि संघ सरकारबाट प्राप्त भएको अबस्थालाई अनुगमन गर्न यस क्षेत्रमा आईपुगेको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो ।

गत बर्षको पहिरो प्रभावित भई घर निर्माण लागि २४ घरपरिवारले अहिले सम्म कुनै घर निर्माण नगरेको पाईएको र गत बर्ष जिल्ला भरि २३२ जनाको नाम सुचिकृत भई घर निमार्णका लागि प्रति ब्यक्ति पाँच लाख रकम प्राप्त भएको भए पनि अहिले सम्म घर बनाउने काम नभएको अबस्था देखिएको प्रमुख जिल्ला अधिकारीले पत्रकारलाई बताउनु भएको छ ।

यस बर्ष स्थायी घर बनाउनका लागि १५१ जनाका लागि पैसा प्राप्त भएको भए पनि घर बनाउने काम भने नभएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताउनु भयो ।

कोल्टी क्षेत्रको खाद्यान्नको अबस्था विद्युत टेलिफोन र बजार ब्यबस्थापन अनुगमनका बिषयमा सरकारवाला निकाय सँग छलफल गरिएको बताईएको छ ।

पत्रकारहरुले टेलिफोन इन्टरनेटको समस्याको समाधानका लागि विशेष पहल गरिदिन हुन प्रमुख जिल्ला अधिकारीलाई पत्रकार आग्रह गर्नु भएका छन ।

नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष छक्क मल्ल नेपाल पत्रकार महासंघ बाजुरा शाखाका बरिस्ठ उपाध्यक्ष पदम सिह नेपाल महासंघ बाजुरा शाखाका कोषाध्यक्ष नहकुल जोशी, रेडियो बुढिनन्दाका प्रबन्ध अलिन शाही, मालिका टुडेका निर्वाचन क्षेत्र क का ब्युरो प्रमुख धन बहादुर बोहरा, र रेडियो शिम्भुनाथका समाचार प्रमुख रुकुम योगी लगाएतका पत्रकारको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!