युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
304 पटक पढिएको

बाजुरा:- सार्वजनिक स्थलमै जातीय विभेद गर्ने व्यापारी हंश बहादुर विष्टको नाममा प्रहरीमा उजुरी परेको छ । खप्तड छेडेदह गाउँपालिका ६ सुदाडा बस्ने केशे सार्कीले आफूलाई सार्वजनिक स्थलमै जातीय विभेद गरेको व्यहोरा सहीत जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी दिएका हुन् ।

बडिमालिका नगरपालिका ४ तिपाडामा व्यापार गर्दै आएका विष्टले बीच बजारमै गाली बेइज्जती र कुटपीट समेत गरेको केशे सार्कीले बताएका छन् । जातीय विभेद कसुर सजाय ऐन अन्र्तगत सजाय गरिपाउँ भन्दै सार्कीले विष्टका नाममा उजुरी दिएको बताएका छन् ।

आत्म सम्मानमा चोट पुग्ने गरि सार्वजनिक स्थलमै सबैको सामुन्ने डुम, चमार, हैसियत नभएको जस्ता शब्द प्रयोग गरेका उजुरीमा उल्लेख गरिएको छ । मार्तडीबाट घर जाने क्रममा एकाएक आएर शरिरमा झुण्डीएको र जातीय विभेद सहीत गाली बेइज्जती गरेको प्रत्यक्ष दर्शीले समेत बताएका छन् ।

खप्तड छेडेदह गाउँपालिका ६ सुदाडा घर भएका विष्ट र सार्की गाउँले पनि हुन् । १० वर्ष पहिलेदेखि अगल भएर बसेको भाइको उदारो लिएको विषयलाई लिएर गाली, अपमान र कुटपीट गरेको सार्कीले उजुरीमा उल्लेख गरेका छन् ।

जातै नाममा विभेद र अपमान सहेर बस्न नसकिने र विना दोष कुटपीट, गाली दिएको विषय लाई न्यायीक छानवीनका लागि उजुरी दिएको बताएका छन् । विष्ट व्यापार गर्न थालेदेखि आफूहरु माथि दम्भ देखाएर आफूहरु माथि विभेदपूर्ण भाषा बोल्ने र धम्की दिने गरेको गुनासो सार्कीको छ ।

सार्की साउन १९ गते मार्तडीमा नुन, लत्ता कपडा, किन्न र विजुलीको रकम भुत्तानी गर्न भनेर मार्तडी आएका थिए । साउन २० गते घर जाने बेला तिपाडा बजारमा तेरो भाइले पैसा तिर्दैन्, तिमीहरु डुम भनेको औकाद नभएका हौं, तँलाई मार्छु भन्दै गाली सहीत कुटपीट गरेको बुझीएको छ ।

कुटपीट र गाली बेइज्जतीको पछिल्लो दिन आज विहान किन विभेद गर्नु भयो भन्दा उल्टै तँ डुम मलाई केही गर्न सक्दैनस्, उजुरी गर्ने भए गर भनेर झनै गाली गरेको पीडित केशे सार्कीको गुनासो रहेको छ ।

बडीमालिका नगरपालिका ५ का वडा अध्यक्ष बल बहादुर थापा, खप्तड छेडेदह वडा।न ६ बस्ने निर्प सागर बडीबालिका १ पाटाका नन्दे खत्री लगायतले बोलाएर छलफल गर्न खोज्दा फेरी यो ढुम चमारसँग के छलफल गर्नु छ र जाँ गए जा भनेर उल्टै धम्की दिएपछि आफू उजुरी गर्न बाध्य भएको पीडित सार्कीको भनाई छ ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदले निवेदन आएको बताएका छन् । उजुरी आएको छ, दुबै पक्षलाई बुझेर दर्ता प्रक्रिया अघि बढाउने प्रहरी निरीक्षक धनदेव साउँदले बताएका छन् ।
श्रोत- रेडियो बाजुरा👇️                                                   

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!