युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
255 पटक पढिएको

बाजुरा:बाजुरामा नेपाली कांग्रेस कुनैपनि विषयमा सामाजिक संजालमा अनरगल प्रचार नगर्ने सहमती भएको छ । शनिबार बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितीको बैठकले बाजुरामा नेपाली कांग्रेसको कुनै विवाद नभएको निष्कर्ष निकाल्दै कोही कसैले पनि नेपाली काँग्रेस बाजुराका सम्बनधमा अनरगल प्रचार नगर्ने सहमती गरिएको छ ।

नेपाली कांग्रेसको बाजुराको क्रियाशिल सदस्यता वितरणको विष्यमा विवाद भैरहेको बेला नेपाली काँग्रेस बाजुराको जिल्ला सदरमुकाम मार्तडीमा उपलब्ध नेताकार्यकर्ताहरु बसी बाजुरामा यस्तो कुनै विवाद नभएको र कोही कसैले पनि सामाजिक संचालनमा प्रचारप्रसार नगर्ने आपसी सहमती गरेका हुन् ।
जिल्लाको त्रिवेणी नगरपालिकाको वडा नं ७ र ८ मा क्रियाशिल सदस्यता वितरण सम्बन्धी केही नेता तथा कार्यकर्ताहरुले विवाद ल्यायता पनी त्यसको छानविन नेपाली कांग्रेसको विधान अनुसार हुने भएको छ ।

नेपाली काँग्रेसको १४ औ महाधिवेशन तथा ७ औँ जिल्ला अधिवेशन नजिकी रहेका वेला बाजुरा जिल्लामा पक्षका आधारमा नेताहरुको सामाजिक संजाल फेसबुक मार्फत अफवाह प्रचार प्रसार गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै कोही कसैलाई पाटीृको विषय लिई सामाजिक संजालमा प्रचार नगर्न पनि नेता तथा कार्यकताहरुलाई आग्रह गरिएको छ ।

शनिबार बसेको बैठकमा सामाजिक संजालमा गलत प्रचा प्रसार नगर्ने भन्दै नेपाली काँग्रेस बाजुराका सह सचिव नरेन्द्र रोकाया,नेपाल महिला संघ बाजुराका अध्यक्ष अमृता सिंह, तरुण दल बाजुराका सहिचव हिरेन्द्र रोकाया, नेविसंघ बाजुराका उपाध्यक्ष जनक थापा,डिएलए बाजुराका अध्यक्ष हर्क खडायत,नेपाल साँसकृतिक संघ बाजुराका अध्यक्ष बिष्णु धामीले हस्ताक्षर गर्दै प्रेस विज्ञप्ती सहित सामाजिक संजालमा गलत प्रचार नगर्ने सहमती गरेका हुन् ।
सामाजिक संजालमा अफबाह फैलाउने व्यक्तीलाई कांग्रेसको विधान अनुसार पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गर्ने बताइएको छ ।

सहं–सचिव नरेन्द्र रोकायाको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेसका पुर्व भुमिसुधार सहायक राज्यमन्त्री जनकराज गिरी, कांग्रेस महासमिती सदस्य जुना दानी , काँग्रेस बाजुरा पाटी प्रवक्ता नर बहादुर शाही, प्रचार प्रसार विभाग प्रमुख तिलकराज पुरी, बडिमालिका नगरपालिका नगरउपप्रमखु कविता विष्ट, जिल्ला कार्यसमिती सदस्य उमा रोकाया, धन बहादुर रावल, धनबहादुर सार्की, मोहन सिंह कार्की , सुनिता मिजार, महिलासंघ अध्यक्ष अमृता सिंह, तरुण सचिव हिरेन्द्र रोकाया, नेविसंघ उपाध्यक्ष जनक थापा, लगायत नेपाली कांग्रेसमा आवद्ध भातृ सघ , सुभेच्छुक संस्था र नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!