युनिकोड    राशिफल    एफएम रेडियाे                        
141 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा:   कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर नेपालमा पनि आइ सकेको हुँदा यसको रोकथाम तथा नियन्त्रणमा के कस्तो भुमिका निमर्बाह गर्न सकिन्छ भन्ने विषयमा आइतबार प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी र पत्रकारहरु विच  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

देशका विभिन्न ठाउँमा तेस्रो लहरको कोरोना संक्रमण फैलीरहेका बेला जिल्लामा पनि तेस्रो लहरको कोरोन संक्रमण फैलिन सक्ने संभावनालाई ध्यानमा राखी तेस्रो लहरको कोरोना संक्रमण फैलिन नदिन जिल्लामा के कस्ता मापदण्ड अपनाउन सकिन्छ र त्यसको आवश्यक तयारी लागी पत्रकार संग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा यसअघि जिल्लामा कोभिड–१९( कोरोना भाईरस) रोकथाम र नियन्त्रणका लागी जिल्लाका सरोकारवाला क्षेत्रहरूले आ–आफ्नो ठाउँबाट गरेका प्रयासहरुको बारेमा समिक्षा गर्नुका साथै तेस्रो लहरको कोरोना संक्रमण फैलन नदिनका लागी के कस्ता प्रयासहरु आवश्यक छन भन्ने बिषयमा पत्रकारहरु सङ्ग छलफल गर्नुभएको छ।

अन्तरक्रिया कार्यक्रममा पछिल्लो समयमा कोरोनाको जोखिम कायमै रहेको अवस्थामा पनि कोरोना संक्रमणबाट बच्नको लागि अपनाउनु पर्ने स्वास्थ्य मापदण्डको कसैले पालना नगरेको र यसमा प्रशासन मौन बसेको भन्दै पत्रकारहरुले टीकाटिप्पणी गरेका थिए ।पछिल्लो समयमा सार्बजनिक ठाउँ मेला जात्रा , सरकारी कार्यालय ,होटेल ,बिद्यालय ,यातायातका साधनहरु आदिमा स्वास्थ मापदण्डको पालना बिना मानिसहरुको भिडभाड बढेको देखिन्छ। यसले गर्दा जिल्लामा संक्रमण बड्न सक्ने सम्भावना उच्च देखिन्छ तर जिल्ला प्रशासनको कमजोरी रहेकोले यी क्षेत्रमा थप कडाइ गर्नुपर्ने पत्रकारहरुले प्रमुख जिल्ला अधिकार समक्ष सुझाव र आग्रह गरेका छन।

सो अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ,साहेक प्रमुख जिल्ला अधिकारी , जिल्ला स्वास्थ कार्यालय प्रमुख ,पत्रकार माहासंघ पुर्व अध्यक्ष ,पत्रकार माहासंघ उपाध्यक्ष ,पत्रकार माहासंघ सचीव ,लगायत अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!