युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
संस्कृति संरक्षण तथा लोक भाषाकला समर्थन कार्यक्रममा पत्रकार रोकाया सम्मानित | बुढिगंगाका विभिन्न ठाउँमा माटो परिक्षण घुम्ति शिविर संञ्चालन | क्रिएटर जोन एकेडेमीले गर्यो नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न | बाजुरा मा चट्याङ लागेर एक नाबालिका को मुत्यु | एसियन लाईफ ईन्स्योरेन्सले बार्षिकउत्सबको अबसरमा बालबालिकालाई सहयोग | बाजुरालाई बिकास निर्माणमा पक्षपात गरेको अध्यक्ष ओली भनाइ | पत्रकारको हत्या , संञ्चार गृहमा भएको घटनामा संलग्न लाई कारबाही को माग गर्दै सिडियो मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण | पत्रकारको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध बाजुरामा पनि विरोध प्रदर्शन निरन्तर जारी | साप्पाटामा पुग्यो सडक,नागरिक खुशी | सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलनको तयारी तिव्र |
200 पटक पढिएको

धनगढी: केही दिनदेखि कैलाली र कञ्चनपुरमा कोभिड (१९) को संक्रमण बढ्दै गएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

केही दिन पहिलेसम्म प्रदेशभर संक्रमणको दर शून्य रहेको १० दिनएता भने कोभिडका विरामी अस्पताल आउनेक्रम बढेको सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले बताए ।‘केही हप्ता अगाडिसम्म आईसियूमा बिरामी थिएनन्। वार्डमा मात्रै एकदुई जना थिए भने एक हप्ता १० दिनएता बिस्तारै बिरामीहरुको संख्या बढ्दै गएको छ उनले भने ।

सोमबार सेती प्रादेशिक अस्पतालमा २३ जना कोभिड संक्रमित उपचाररत छन् । जसमध्ये ४ जनाको आइसियूमा र २ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यसै हप्ता अस्पतालमा उपचाररत ३ जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।यसैगरी कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा पनि केही दिनदेखि कोभिडका बिरामी आउन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठले बताए । ‘संक्रमित भर्ना हुने क्रम बढ्न थालेको छ । अहिले अस्पतालमा ८ जना भर्ना भएका छन्।’ उनले भने, ‘भाइरल ज्वरोको बिरामी धेरै आइरहेका छन् ।’

सुदूरपश्चिममा स्वाब परीक्षण गर्न आउनेको संख्या समेत बढेको प्रयोगशालाहरुले जनाएका छन्। तर मनसुनको समय भएकोले मौसमका कारण हुने बिरामीहरु जस्तै ज्वरो, टाइफाइट, डेङ्गी, कालाजार, भाइरल ज्वरोसहित कोभिडका बिरामी पनि बढी रहेका चिकित्सकले बताएका छन् ।कोभिड संक्रमणबाट बच्न खोप अभियान समेत सञ्चालन भइरहेको भएपनि भौतिक दुरी कायम राख्न तथा मास्क प्रयोग गर्न अनिवार्य गरिनुपर्ने जनस्वास्थ्यविद्हरुले सुझाव दिँदै आएका छन् ।
दिनेश खबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!