युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडिमालिका ५ मा दादुरा रुबेला खोप सम्बन्धि एक दिने गोष्ठी सम्पन्न | आज मौषम यस्तो छः पहाडी भुभागमा वर्षाको सम्भावना | हिमाली गाउँपालिकाको दुर्गम गाउँ पाँडी सडक संञ्जालमा जोडियो | जगनाथ गाँउपालिकामा बल्ती बल्दा स्थानिय बासीहरु खुसी | खप्तड पुगेर प्रधानमन्त्री दाहालले भने, ‘अन्तराष्ट्रिय आध्यात्मिक केन्द्र बनाउछौँ’ | नेकपा एकिकृत समाजबादी बाजुराको १४ औँ बैंठक खप्तडमा बस्दै | बाजुरामा दुई कृषि एम्बुलेन्स संचालन हुने | माग संम्वोधन नभएको भन्दै बाजुरामा विद्यालयका कर्मचारी धर्नामा | आमाको मृत्युपछि अलपत्र बाजुराका ६ भाइबहिनीको उद्धार हुदै | बाजुराको हिमाली र स्वामीकार्तिकमा कृषि एम्बुलेन्स सञ्चालन गरिने |
66 पटक पढिएको

बाजुरा– जिल्लाको जगन्नाथ गाउँपालिकामा फलेका नास्पाती बारी मै कुहिएको छन । बाटो र बजार समस्याका कारण नास्पाती बारी मै कुहीएको अवस्था छ । करिब १ सय क्विन्टल बढी नास्पाती बारीमै कुहीएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् ।

कृषि ज्ञान केन्द्रले विगत केही वर्ष देखि जंगली मेललाई नास्पातीको रुपमा विकास गर्ने अभियान नै चलाएको छ । हजारौ बोट मेललाई नास्पाती बनाउने कार्य सफल भएपनि फलेको र उत्पादन गरिएको नास्पाती बजार नपुग्दै बारीमै कुहिए पछि किसानहरु चिन्तित बनेका छन् ।

किसानलाई स्थानिय उत्पादनमा आत्मनिर्भर बनाउने अभियान सफलता तर्फ गइरहँदा बाटो र बजारकै कारण समस्या हुने गरेको ज्ञान केन्द्रले बताएको छ । बाटो अभावकै कारण स्वामिकार्तिक खापर गाउँपालिकाको प्याज बारीमै थन्कीएपछि अनुदानमा मार्तडीसम्म ढुवानी गरिएको छ ।

कोर्धको आलु र अन्य स्थानीय उत्पादन बाटो समस्या र बजारकै अभावमा बारीमै कुहिने र किसानलाई मर्का पर्ने काम भइरहेको छ । जगन्नाथ गाउँपालिकाको गोत्रीमा १ सय क्वीन्टल स्याउन बजार नपाएर बारीमै कुहिएको अवस्थामा छन् ।
बजार खोजीका लागि किसानले आग्रह गरेपनि अझै भेटिएको छैन् । ठूलो मात्रा रहेका नास्पाती कुनै जुस उत्पादन कम्पनी ठूलो व्यापार गर्ने व्यापारी र फर्मले किनिदिन ज्ञान केन्द्रकै तर्फबाट अपिल गरिएको छ ।

रसिलो र खानमा निकै मिठो, पुर्णतया अर्गानिक, किलोमा ४–६ दाना जाने, जुस र वाईनका लागि उपयोगी हुने नास्पातीको बिशेषता रहेको छ भने फार्मगेट मूल्य प्रति के जि १५ हुने बताईएको छ । ज्ञान केन्द्रको अभियानले सार्थकता पाए अर्को वर्ष झनै बढी उत्पादन हुने अनुमान गरिएको छ ।
स्रोत–रेडियो बाजुराबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!