युनिकोड    राशिफल    एफएम रेडियाे                        
106 पटक पढिएको

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्न हामीले मास्कको प्रयोग गर्दै आएका छौं । तर मास्कको सही प्रयोग भएको छ कि छैन भन्नेबारे ध्यान दिनु जरुरी छ । मास्कको सही प्रयोगबाट नै सुरक्षित रहन सकिन्छ ।
मास्क लगाउँदैमा कोरोना लाग्दैन भन्ने होइन मास्कको सही प्रयोग गर्न जान्नुपर्छ। कतिपयले बाहिर जाँदा मास्क चिउँडोमुनि लगाउने, लगाएको मास्क खोलेर कुरा गर्ने, घर आएपछि जथाभावी राख्ने गरेको पाइन्छ। यसो गर्दा संक्रमणको जोखिम झनै बढ्छ ।

मास्कोको सही प्रयोग गर्ने र प्रयोग गरिसकेपछि सही ठाउँमा विसर्जन गर्नुपर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्क प्रयोग गर्दा व्यक्तिले बारम्बार पाँचवटा गल्ती गर्ने गरेको बताएको छ। मन्त्रालयले आफ्नो वेभसाइटमा एउटा भिडियो सन्देश दिँदै यस्तो गल्ती नगर्न सुझाएको छ। स्वास फेर्न गाह्रो हुन्छ भने चिउँडो मात्र छोप्ने गरी मास्क नलाउन, आफूले लगाएको मास्क अरुलाई लगाउन नदिने, अरु व्यक्तिसँग बोल्दा मास्क नखोल्ने, आफूले लगाएको मास्क पटक–पटक नछुने,भीडभाडमा मास्क नखोल्न जस्ता पाँचवटा सावधानी अपनाउन आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले मास्क खोल्दा छेउको डोरी समातेर खोल्न र बीचको भाग सकेसम्म नछुन सुझाव दिएको छ। मास्क खोलिसकेपछि प्लाष्टिकको झोलामा सजिलै खोल्न नमिल्ने गरी बाँधेर राख्ने, संक्रमित व्यक्तिले लगाएको वा संक्रमित व्यक्तिसँग सम्पर्कमा आउँदा लगाइएको मास्कलाई दुई तह झोलामा राख्ने, मास्क राखेको झवालाको मुख बन्द गर्ने र त्यस झोलालाई सामान्य घरेलु फोहोरसँग राखी विर्सजन गर्ने र विसर्जन गरिसकेपछि फेरि साबुन पानीले हाती धुने गर्नुपर्छ ।

मास्क लगाउँदा बारम्बार हुनसक्ने यी पाँच गल्तीहरु

चिउँडो मात्रै छोप्ने गरी मास्क नलगाऔँ।

आफू वा अरु कसैले लगाइरहेको मास्क छुने नगरौँ।

अरु व्यक्तिसँग वार्तालाप गर्दा मास्क नखोलौँ।

आफूले प्रयोग गरेको मास्क अरुलाई प्रयोग गर्न नदिऔँ।

भीडभाडमा मास्क खोल्दै नखोलौँ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!