युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
112 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा– जिल्लाको त्रिबेणी नगरपालिका वडा न .८ मा अवस्थित प्रसिद्ध बडीमालिका मन्दिरमा प्रत्येक बर्ष श्रावण शुक्ल पुणिमाको दिन पुजा लाग्ने गर्दछ । यस बर्ष कोभिड १९ को जोखिमका कारण पुजा आजा गर्न पाइने तर भिडभाड गरेर उत्सव नबनाउन सम्पुर्ण तिर्थालु भक्तजनहरुलाई जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरो गरेको छ ।

जिल्लाको मुटुमै रहेको प्रसिद्ध बडीमालिका मन्दिरको आसपासको सौन्दर्यताले दर्सन गर्न आउने भक्तालुजनहरको मन लोभ्याउने गरेको छ । प्रत्येक बर्ष श्रावण शुक्ल पुणिमाका दिन लाग्ने मेलामा पुजा आजा गर्नका लागि डोटी ,कालिकोट ,जुम्ला ,अछाम ,मुगु ,लागयतका जिल्लाहरुबाट भक्तालु आउने गर्दछन । बडीमालिकाको सौन्दर्यतालाई हेर्न र बडीमालिका माताको दर्शन गर्नका लागि बर्षेनी तिर्थालु भक्तजनहरु आउने गर्छन ।

 

प्राकृतिक सौन्दर्यताले आफैंमा अलौकिक मानिने बडीमालिका मन्दिरमा बर्षेनी हजारौं तिर्थालु भक्तजनहरु पुजा आजा गर्न आउने गर्दछन । बडीमालिका मन्दिरमा पुगेर बडीमालिका माताको दर्शन गर्न बर्षेनी हजारौं श्रद्धालु भक्तजनहरु देश बिदेशबाट आउने गर्दछन । बडीमालिका माताको दर्शन गर्यो भन्ने मनले चिताएको पुग्छ । यस क्षत्रको धार्मिक पुरातात्विक बिश्वास रहने भएकोले यस ठाउँमा श्रद्धालु भक्तजनहरु लामो यात्रा गरेर यस क्षेत्रमा पुग्ने गर्दछन । केहि बर्ष यता कारोना महामारीका कारण तिर्थालु भक्तजनहरुलाई पुजा आजा गर्न कठिनाई परेको छ ।

देशका विभिन्न जिल्लामा पछिल्लो समयमा कोरोनाको तेस्रो लहर फैलिदै जादा ं जिल्लामा पनि भिडभाडका गतिविधि बड्यो भने संक्रमण बढ्न सक्ने कुरालाई ध्यानमा राखी मंगलवार मेला ब्यवस्थापन नियमन सम्बन्धमा बसेको जिल्ला सुरक्षा समिति बाजुराको बैठकले यो बर्ष बडीमालिका मन्दिरमा अनिवार्य नित्य पुजा बाहेक सर्बसाधारणलाई भेला हुने गरि मेला,पर्व पुजा आजा आयोजना नगर्ने निर्णय गरेका जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

मंगलवार बसेको जिल्ला प्रशासन कार्यालय बाजुरालको बैठकले सो सुचना सम्बन्धित जिल्लाका सर्बसाधारण सबैलाई भिडभाड नगरिदिनहुन अनुरोध गर्दै डोटी, कालिकोट, जुम्ला,अछाम र मुगुका प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला प्रशासन कार्यालयलाई निवेदन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!