युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
123 पटक पढिएको

बाजुरा:मानव अधिकार एलाइन्स बाजुराले सरकारलाई निम्न लिखित माग पुरा गर्न अनुरोध गर्दै ध्यान आर्कषण गराएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ६ बुँदे माग सहित ध्यान आर्कषण गराएको मानव अधिकार एलाइन्स बाजुराका अध्यक्ष तुलाराम जैशीले जानकारी दिए ।

यि हुन पुरा गर्नुपर्ने मागहरु

 

मानव अधिकार एलाइन्स बाजुरा सरकारले भुमिहिन आयोग हालसालै खारेज गरी सामाजिक न्यायको हकलाइृ अन्यौलतामा पारेकोले सो निर्णय फिर्ता लिई भुमिहिन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीका आधारभुत मानव अधिकारको सम्मान गरिनुपर्ने, महाकाली नदि तर्नेक्रममा भारतीय सुरक्षाकर्मीबाट तुइन काटिएर बेपत्ता पारिएका जयसिंह धामीको घटनालाई छानविन गरी कारबाही गराउन तथा सिमा क्षेत्रका बासिन्दाहरुको सुरक्षाको ग्यारेन्टिको माग गरेको छ ।


त्यस्तै कोरोना महामारीको प्रकोप दिनप्रतिदिन बढीरहेको बेला गाउँपालिका स्तरमा नै पिसीआर परिक्षण गर्ने, संक्रमितहरुको उपचार,महामारी नियन्त्रण र नागरिकहरुलाई यथासक्य खोपको सुनिश्चितता गर्न, संयूक्त सरकारबाट जारी भएको साझा न्युनतम कार्यक्रमले मुलुकमा दिर्घकालिन रुपमा प्रभाव पार्ने भएकाले उक्त बिषयहरु राष्ट्रिय सहमती बिना कार्यान्वयन भएको अवस्था र संसोधन गर्न नसकेको अवस्थामा मुलुक तथा आम नागरिकमा प्रभावबारे सचेत रहन पनि माग गरिएको छ ।

त्यसैगरी स्थानिय तहका संविधान प्रदत्त स्वायत्त अधिकारहरुको प्रभावकारी कार्यान्वयन गराई यी तहहरुको क्षमता पूर्वद्धनका लागि आवश्यक कार्य गरी स्थानिय तहसम्म मानव अधिकार। सामाजिक न्याय र सुशासनको अनुभुती गराउने कार्य गर्न र संक्रमणकालिन न्याय प्रकृयालाई चाँडो व्यवस्थापन गर्न तथा दण्डहिनताको अन्त्यका लागि प्रभावकारी कदम चालनुपर्ने माग सहित मानव अधिकार एलाइन्स बाजुराले सरकारलाई ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्र मानव अधिकार एलाइन्स बाजुरा बाजुराका अध्यक्ष तुलाराम जैशीले प्रमुख जिल्ला अधिकारी गोपाल कुमारी अधिकारीलाई बुझाएका हुन् ।
ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा मानव अधिकार एलाइन्स बाजुराका पदाधिकारी तथा संचारकर्मीको सहभागिता रहेको थियो ।

किनारा न्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!