युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
141 पटक पढिएको

राम बहादुर दानी/बाजुरा–  जिल्ला प्रशासन कार्यालय बाजुाराको श्रावण २७ गते बसको जिल्ला स्तरिय काभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा भेला र भिडभाड हुने जस्ता कृयाकलापहरु नगर्न नगराउन हुन अनुोधका साथ सबैलाई सूचित गरेको छ । त्यस्तै जिल्लाका बिभिन्न ४ वटा नाकाहरुमा भाद्र १ बाट पुन: हेल्थ डेस्क स्थापना गरिने जानकारी समेत प्रमुख जिल्ला अधिकाी गोपाल पसाद अधिकारीले दिए ।

कोरोना महामारीको तेस्रो लहर फैलिन जोखि उच्च रहेका कारण पुन: प्रथम चरणमा बाजुराका जिल्लाका इकडी गाड,कोल्टी विमानस्थल,जुड्डी र धुलाचौर नाकामा हेल्थ डेस्क स्थापना हुने भएका हुन् । बुधबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको संकट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।

बाजुरा जिल्लाका नाकामा भाद्र १ बाट हेल्थ डेस्क स्थापना गरी चेकजाँच हुने भएकाले बिहान ६ बजेबाट साँझ ७ बजेसम्म मात्रै सवारी साधनहरु संचालन गर्न पाइने भएका छन् । साथै बुधबार बसेको बैठकले मास्क लगाउनपर्छ भनि चेतना नभई मास्क नलगाउनेलाई १० रुपैँया जरिवाना, चेतना भएर पनि मास्क नलगाउनेलाई १ सय रुपैँया जरिवाना र अनिवार्य मास्क अभियानमा असहयोग गर्नेलाई २ सय देखि ५ सय सम्म जरिवाना गरिने भएको बताइएको छ ।

त्यस्तै भाद्र १ गतेबाट जिल्लामा कुनैपनि सभा, सम्मेलन, प्रतियोगिता,पुजापाठ, मेला, उत्सव आयोजना गरी भेला गर्न नपाइने भएको छ । होटल व्यवसायहरु पनि राती ८ बजेसम्म मात्रै संचालन गर्न पाइने भएका छन् । यदी निर्णय विपरित कायृहरु गरिएको पाइएमा संक्रमक रोग ऐन २०२० अन्तरगत कारबाही गरिने पनि संकट व्यवस्थापन समितिको बैठकले जनाएको छ ।

कोरोना संक्रमण नियन्त्रण अवस्थामै रहेसम्म विद्यालय संचालन गर्न चाहाने विद्यालयले कोरोना संक्रमणका समयमा विद्यालय संचालन सम्बन्धी ऐन २०७८ मा भएको मापदण्ड पुरा गरी मात्र संचालन गर्न पाउने भएका छन् ।
साथै बाजुरा जिल्लामा पनि कोभिड– १९ को तेस्रो लहर डेल्टा भेरिएन्टको जोखि उच्च रहेकाले सबैले सचेत रही आ आफ्नो स्थानबाट महामारी नियन्त्रणमा सहयोग गर्न संकट व्यवस्थापन समितिको बैठकले आग्रह समेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराका निर्णयहरु यस्ता रहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!