युनिकोड    राशिफल    एफएम रेडियाे                        
150 पटक पढिएको

बाजुरा– २२ औँ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा गरिएकाे  बृहत अन्तरक्रिया कार्यक्रम बडीमालिका नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

‘खाद्य प्रणलीमा रुपान्तरण,मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवपर्वद्धन भन्ने मुल नाराका साथ बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाको सभाहलमा राष्ट्रिय युवा महासंघ बाजुरा , राष्ट्रिय युवा परिषद बाजुरा र वडिमालिका नगरस्तरीय युवा संजाल बाजुराको सयुक्त आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम गरी मनाइएको २२ औँ अन्तराष्ट्रिय युवा दिवस राष्ट्रिय युवा परिषद बाजुराका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न गरिएको हो ।।

युवा सक्षम बन्नका स्वरोजगार बन्न्नुपर्छ, स्वरोजगार बन्न । ‘खाद्य प्रणलीमा रुपान्तरण, मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवपर्वद्धन हुनुपर्छ भन्ने मुल अभियानका साथ सो कार्यक्रम संचालन गरी अन्तरक्रिया गरिएको राष्ट्रिय युवा परिषद बाजुराका अध्यक्ष कृष्ण थापाले बताए ।
सुो अन्तरक्रिया कार्यक्रममा समाज परिवर्तनमा युवाहरुको भुमिका, सम्भावना र चुनौतीका विषयमा युवा,नागरिक समाज लगायतका सरोकार राख्न्े व्यक्तीसंग अन्तरक्रिया गरिएको आयोजकले बताएको छ ।

राष्ट्रिय युवा परिषद बाजुराका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बोल्दै कार्यक्रममाका प्रमुख अतिथि पुर्व भुमिसुधार सहायकमन्त्री जनकराज गिरीले देश विकासमा परिवर्तन ल्याउने युवाहरुले हरेक क्षेत्रमा अध्ययन गर्न सुझाव दिएका छन् । अहिलेको परिप्रेक्षमा युवाहरुले कुनैपनि विषयमा अध्धयन नगर्ने र रोजगारी पपत गरेनौँ भनेर गुनासो मात्रै गर्ने गरेको उनले बताए । जुनसुुकै युवाहरुले पनि हरेक क्षेत्रको अध्ययन गरी विज्ञता हासिल गरी सक्षम हुन सकेमा देशको परिवर्तन सहज रुपमा गर्न सकिने उनको भनाई रहेको थियो ।

राष्ट्रिय युवा परिषद बाजुराका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा संचालन भएका कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाज, युवा, महिला लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहिजकरण  वडिमालिका नगरस्तरीय युवा संजालका अध्यक्ष प्रशान्तराज जोशीले गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!