
डडेल्धुरा – डडेल्धुराका एक व्यापारीमाथि चक्कु प्रहार भएको छ । जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ११ रडुवामा होटल सञ्चालन गर्दै आएका व्यापारी खेमराज अवस्थीमाथि चक्कु प्रहार भएको हो गन्यापधुरा गाउँपालिका वडा नम्बर २ का युवाहरुको समूहले चक्कु प्रहार गरेको पीडितले बताएका छ्न् ।
घाईते अवस्थीलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएको छ । उनको कान, दायाँ हातको पाखुरामा घाउ छ भने पसलमा समेत तोडफोट गरीएको बतनाइएको छ ।
दिनेश खबरबाट साभार