युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
264 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा– जिल्लाको बुढिगंगा नगरपालिका वडा न. ८ र १० को बिचमा पर्ने बेताल छडी  झरना पर्यटकको पर्खाइमा रहेको छ ।

साफे–मार्तडी सडक खण्ड बाट करीब २० मिनेतको मात्र पैदल यात्रा गरेर पुगिने सो झरनाको अहिले सम्म प्रचार प्रसारको अभावका कारण ओझेलमा रहृको बुढीगंगा नगरपालिका वडा न. ८ का वडा स्तरिय बाल क्लबका अध्यक्ष कूष्ण थापाले लोकतनत्र बिहानी न्यूजलाई जानकारी दिए । पर्यटकको पर्खाइमा रहेको सो झरना समुन्द्री सतह देखि करिब १०० देखि १५० मिटर उचाइ हुन सक्ने अनुमान गरिएको उनले बताए ।

सो झरनामा परापुर्वक कालमा बेताल देवताले लडाकु घोडाहर माथि चढाउने गरेको भन्ने धार्मिक बिश्वास रहेको छ ।अहिलेसम्म पनि सो झरनामा घोडाका खुट्टाकाे छापहरु देखिन्छन । तर यो झरनाको प्रचार प्रसार भने हुन सकेको छैन उनले भने, उक्त झरनाको प्रचार प्रसार हुन सकेमा उक्त झरनालाई धार्मिक दूष्टिकोणले समेत प्रसिद्ध धार्मिक स्थलका रुपमा स्थापित गर्न सकिने उनको भनाइ रहेको छ ।

पर्यटकहरुको पर्खाइमा रहेका सो झरना सम्म पुग्नका लागि सुरक्षित बाटो निर्माण गरी प्रचार प्रसार गरी आन्तरिक पर्यटकहरुलाई भित्र्याउन सकेमा निकट भविष्यमा पर्यटकिय क्षत्रका रुपमा स्थापित गर्न सकिने अध्यक्ष थापाले बताए ।

स्थानियहरुले प्रचार प्रसार र संरक्षणमा जोड दिएमा उक्त झरनालाई पर्यटकको आकर्षक र पर्यटकिय गन्तव्यका स्थापित सकिने पनि उनले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!