युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
340 पटक पढिएको

मिन बहादर खड्का/बाजुरा– बिगत केहि दिन यता आएको रेडियो पौरखीका संचालक र रेडियोमा कार्यरत कर्मचारीहरु बिचको कुरालाई लिएर पेशामा संलग्न जिल्लाका केहि पत्रत्रकारहरु बिच भएको बिबाद साम्य भएको छ । रेडियोमा कार्यरत कर्मचारीहरुलाई पुरा तलब नदिएकोमा पाच जना कर्मचारीहरुको संयूक्त हस्ताक्षरित निवेदन अनुसार नेपाल पत्रकार महासंघ बाजुरा र नेपाल प्रेस युनियन बाजुराको दवावमा रेडियो संचालक समितिबाट बाँकी रहेको पारिश्रमिक उपलब्ध गराउने निर्णय भए पछि चुलिदै गएको विवादको अन्त्य भएको छ ।

रेडियोमा कार्यरत निज कर्मचारीहरु पुन: स्थापित हुँने वा नहुँने भनने बिषयमा भने संचालक समिति र कर्मचारीहरु विचको आपसी सहमति हुन बाँकी रहेको छ । शनिवार मालिका टुडे अनलाइनबाट प्रकाशित नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल र नेपााल प्रेस युनियन जिल्ला कार्य समिति सचिव प्रशान्तराज जोशीले रेडियोमा कार्यरत कर्मचारीहरुलाई असहयोग गरी रेडियो संचालक समितिलाई सहयोग गरेको भन्ने समाचारको खण्डन गर्ने कुरामा सहमति भए पछि नेपाल प्रेस युनियन बाजुरा भित्र चुलिदै गएको विबाद अन्त्य भएको हो ।

त्यस्तै माालिका टुडे अनलाइनमा आएको समाचार प्रति घोर आपत्ति जनाउदै नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल र नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराका सचिव प्रशान्तराज जोशीले निकालेको बिज्ञप्ती अनुसारको लोकतन्त्र बिहानी न्यूज र किानारा न्यूजले प्रकाशन गरेको समाचारको पनि खण्डन गर्ने भन्ने सहमतिमा बिवाद साम्य भएको हो ।
आइतबारु नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित र नेपाल प्रेस युनियन जिल्ला कार्य समिति बाजुराका पदाधिकारी तथा सदस्यहरु बसेर संगठनमा एक अर्का प्रति कुँनै पनि तिक्तता नरहेकोले पेशागत हक,हित र अधिकारका लागि एक भएर जाने सहमति भएको छ ।

आगामी दिनहरुमा कुनै पनि ब्यक्ती वा संस्था प्रति आँच आँउने र चरित्र हत्या हुने जस्ता कपोकल्पित समाचारहरु प्रकाशन तथा प्रसारण नगर्ने बिषयमा सहमति भएको छ । यसरी कुनै पनि मिडिया मुख दर्शन गरेर पेशामा आँच आँउने खालका समाचारहरु कपोकल्पित रुपमा प्रकाशन वा प्रसारण भएमा सम्बन्धीत निकायमा कानूनी उपचारमा जाने समयत कुराको समेत सहमति भएको छ ।

समाचार लेखन तथा प्रकाशनमा कोही कसैको ब्यक्तिगत रिसिइवीमा नभई तथ्य परक समाचार लेख्न र प्रकाशन गर्न पनि प्रेस युनियन बाजुराको आईतबार बसेको आकस्मिक बैठकले निर्णय गरेको छ ।

बिज्ञप्ती यस्ताे रहेकाे छ

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!