युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
357 पटक पढिएको

बाजुरा– जिल्लाको पुर्वी उत्तरी क्षेत्रमा पर्ने जगन्नाथ गााँउपालिका र स्वामिकार्तिक खापर गाँउपालिकाको विचमा लगातार आएको पहिरोले कर्णली नदी थुनिएर ठुलो क्षति हुन सक्ने सम्भावना रहेको छ ।

जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टि स्वामीकार्तिक खापार गाउँपालिका वडा नं १ मा पर्ने छुद्ररी गाँउ नजिकैको भिर फुटेर कर्णाली नदीमा ढुगां, माटो जम्मा भएर कर्णाली नदी थुनिने सम्भावना देखिएको छ । बिगत दुइ महिना अगाडी नै सामान्य रुपमा खसिरहेको पहिरो शनिवार देखी ठुलो बेगका साथ आइरहेको त्यस क्षेत्रका स्थानिय स्वामिकार्तिक खापर गाँउपालिका वडा नंं २ का नेकपा एमाले वडा कमिटी अध्यक्ष इन्द्रराज बुढाले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिए ।

छुद्वरी बाट जुड्डी तिर पर्ने उक्त भिडमा २ दिन देखि लगातार पहिरो आउनेक्रम जारी रहेको छ । पहिरोका कारण जुड्डी आसपासका क्षेत्रमा जोखिम बढेकोछ । स्वामिकार्तिक खापर गाँउपालिका वडा नंं २ छुद्वरी गाँउबाट करिव ५० मिटर जुड्डी तर्फको भिड फुटेर पहिरो लगातार आउन थाले पछि त्यस क्षेत्रका स्थानियहरुलाइ आवत जावतमा बाधा पुगेको छ ।

आइतबार बिहान देखि लगातार पहिरो खसिरहेको हुदा उक्त ठाँउमा कर्णली नदी थुनिन सक्ने र आसपासका क्षेत्रहरु डुवानमा पर्नुका साथै कर्णली नदीले कटान गर्न सक्ने सम्भावना रहेको त्यस क्षेत्रका स्थानियहरु बताउछन । पहिरो भन्दा माथी रहेको रुडी गाँउलाइ क्षति पुर्‍याउने सम्भावना रहेको छ । सो पहिरो लगातार रुपमा भिरालो ठाँउबाट आइ रहेको हुँदा कर्णली नदी थुनियो भने छुद्वरी गाँउलाई कर्णाली नदीले कटान गरेर बगाउन सक्ने सम्भावना रहेको निज बुढाले बताएका छन ।


उक्त पहिरोले यता जगन्नाथ गाँउपालिकाको भवनलाई पनि कर्णली नदीले कटान गरेर गाँउपालिकाका भवनहरुमा क्षति हुन सक्ने सम्भावना रहेको छ । सो पहिरो बगि रहेको ठाँउ माथी तिर रहेको स्वामिकार्तिक खापर गाँउपालिका वडा नं. १ मा रहेको रुडी गाँउ पुरै पहिरोको उच्च जोखिममा रहेको छ । यदि सो ठाँउका स्थानियहरुलाई अन्यत्र स्थानतरण गर्न नसकिए ठुलो मानविय क्षति हुन सक्ने सम्भावना रहेको बुढाले बताए ।

यसरी लगातार ढुंगा, माटो बगाएर कर्णली नदी थुनिने प्रवल सम्भावना रहेकोले त्यस क्षत्रमा प्रशासनको ध्याँन जानु पर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!