युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
274 पटक पढिएको

बाजुरा — नेपाली कांग्रेसको केन्द्रिय कार्य समितिको साउन २३ गतेको बैठकबाट पाटिको केन्द्रिय महाधिवेशनको मिति परिमार्जित गरि नयाँ मिति सार्वजनिक गरिएको छ । केन्द्रिय कार्यसमिति बैठक अनुसार क्रियाशिल सदस्यता सम्बन्धि देखिएका विवादलाई भदौ २ गते भित्र टुंगो लगाएर भदौ १८ बाट वडा अधिबेशन हुँदै मंसिर ९–२३ गते सम्म केन्द्रिय महाधिवेशन गर्ने कार्यतालिका सार्बजनिक भएको छ ।

कांग्रेसको महाधिवेशन सुरु हुँदै गर्दा जिल्लामा चहलपहल हुनु स्वभाबिक नै मान्नु पर्छ । तर केही समय यता बाजुरा जिल्लामा भने कार्यकर्ता तह बाट विवाद सुरु भएर केन्द्रिय नेता सम्म नै पुगेको छ । त्यस बारे जिल्लामा नेतृत्व गर्ने भातृ संघहरुले सयुक्त बिज्ञेप्ति निकालिए पनि कार्यकर्तामा त्यो बिबाद कायमै छ ।
आइतबार नेपाल विद्यार्थी संघ बाजुराका प्रभाबसाली युवा नेता रुगम रावलले पनि सामाजिक संजाल फेसबुक मार्फत सो बिषयमा टिप्पणी गरेका छन । कांग्रेस प्रजातन्त्र हुँदै लोकतन्त्रको ओकालत गर्ने पाटी भएकाले सबै जना मिलेर अगाडि बढ्नु पर्ने नेता रावलको भनाई रहेको छ । सबै जना मिलेर अगाडि बढ्न सकेमा मात्र जिल्लाको बिकासमा थप टेवा पुग्ने नेता रावलले नेतृत्वलाई सुझाब समेत दिएका छन ।

द्वन्द्वकालमा माओवादी र राजाको कडा शासनको बेला पनि असुरक्षित नबनेको नेपाली कांग्रेसको चारतारे झण्डा र बिधान अहिले आएर जलेको भन्दै यस बारे नेतृत्वले जवाफ दिनुपर्ने माग नेता रावलको रहेको छ ।
कांग्रेसमा झ्यालबाट छिरेर धुरी चड्ने अधिकार कसैलाई नभएको बताउदै नेता रावलले कसैले यस्तो कार्य गर्न नहुने बताएका छन । यसले हामी जस्ता युवाको राजनीतिक जोशलाइ निराशामा परिणत गर्छ । त्यसैले विवेक प्रयोग गरौ , आफू परिपक्क बनौ र तोकिएकै समयमा महाधिवेशन गर्न नेतृत्वलाई दबाब दिउ , यसमै कांग्रेस पाटी र हाम्रो अस्तित्व छ । पाटी अस्तित्व नै नरहे हामी कस्को लागि विवाद गर्दै छौ उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!