युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
संस्कृति संरक्षण तथा लोक भाषाकला समर्थन कार्यक्रममा पत्रकार रोकाया सम्मानित | बुढिगंगाका विभिन्न ठाउँमा माटो परिक्षण घुम्ति शिविर संञ्चालन | क्रिएटर जोन एकेडेमीले गर्यो नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न | बाजुरा मा चट्याङ लागेर एक नाबालिका को मुत्यु | एसियन लाईफ ईन्स्योरेन्सले बार्षिकउत्सबको अबसरमा बालबालिकालाई सहयोग | बाजुरालाई बिकास निर्माणमा पक्षपात गरेको अध्यक्ष ओली भनाइ | पत्रकारको हत्या , संञ्चार गृहमा भएको घटनामा संलग्न लाई कारबाही को माग गर्दै सिडियो मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण | पत्रकारको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध बाजुरामा पनि विरोध प्रदर्शन निरन्तर जारी | साप्पाटामा पुग्यो सडक,नागरिक खुशी | सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलनको तयारी तिव्र |
146 पटक पढिएको

जनक बिक्रम सिंह

महाधिवेशन प्रतिनिधि

नेपाली कांग्रेस बाजुरा (हाल–काठमाण्डाै)
✍️अफगानिस्तानको विद्रोही संगठन तालिबानले अफगानिस्तान आफ्नो कब्जा मा लिए संगै हाम्रा नेपाली दाजुभाइ दिदिबहिनी अलपत्र पर्नु का साथै जीवन मरण को दोसाँधमा रहेको समाचार माध्यम मा छ्यापछ्याप्ती देखिरहेको छ।धेरै देश हरु ले आफ्ना नगरिक लाई सैनिक सुरक्षा सहित आफ्नो देस पुर्याइसकेको छ।यसआपातकालीन अबस्थामा यो सरकार का लागि सर्वाधिक महत्वको कुरा त्यहा‘ रहेका नेपालीहरुको सुरक्षा र ऊद्दार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस्।हामी गरिब छौ हाम्रो देस गरिब छ,यश कारण पनि अफगानिस्तान मा रहनु भएका हाम्रा नेपाली नागरिक जोखिमपुर्ण र कष्टकर समय झेलिरहेका छन।बिधोङ्सकारी तालिवान ले विदेशी नागरिकलाई अफगानिस्तान छाड्न चाहेमा समय दिएकोले पनि अफगानिस्तानमा ठुलो संख्यामा रहेको नेपाली नागरिकको सुरक्षित घर फिर्ती र त्यहाँ रहेका आफ्ना नागरिकको जीवन रक्षाको सुनिश्चितताको लागि नेपाल सरकारले तत्काल विशेष पहल गरेर अर्को चमत्कारि कार्य यो सरकार का सुभचिन्तक लाई खुसिको खबर ल्याउन हुन हार्दिक अपिल गर्दछु ।।

दुई तिहाइ को जम्बो जेट विमान को दुई पाइलटे सरकार ले गरेका ज्याजती का विरुद्ध।सुखी नेपाली समृद्ध नेपाल को नारा बोकि अर्थतन्त्र मा लुट,पाट मचाएका विरुद्ध।रुन त कुरै छोडौ,हास्न पनि न पाउने शासन सत्ता लगायत का घटना क्रम का बिरुद्ध लड्न सक्ने क्षेमता मात्रै कांग्रेस संग भएको हुदा संबिधान को मर्म र भाव को कदर गर्दै चुनौती पुर्ण समय र परिस्थिति लाई समाल्नु भएको मा मेरो आदरणीय पाटी सभापति तथा रास्ट्र कै पांचौ प्रधानमन्त्री सेर बहादुर देउवा प्रती आभार व्यक्त गर्दछु।कार्यकाल को सुभकामना पनि व्यक्त गर्दछु!!सरकार मा नेपाली कांग्रेस लगायत को गठबन्धन भए पनि सांचै यो समय निकै चुनौती पुर्ण छ!दुई तिहाइ ले भताभंग गरेका का सबै क्षेत्र लाई पुन निर्माण तिर लैजानु छ,यो सरकार ले गरेका महत्वपूर्ण एक पछि अर्को निर्णय ले गर्दा जनता ले ताली बजाउदै खुसी मनाएको को र सरकार ले स्याबासी पाइरहेको भनिरहनु पर्दैन,जस्तै निर्णय १–खोप,खोप खोप,२कुलमान घिसिङ को नियुक्ति।।जस्ता जनता मुखी निर्णयले निकै हाइ हाइ छ,सरकार ले आफ्नो नागरिक को ज्यु,जन,धनको सुरक्षा गर्नु सबै भन्दा पहिलो कर्तव्य हो ! यो सरकार ले कसै संग जुहारी खेल्दै र उखान उडाउदै बस्ने समय होइन सरकार ! संम्मेमित भएर काम कर्तव्य र बिकास का कार्य मा रेस्लिङ खेल्नु जरुरी देखिन्छ ।
!!!जय नेपाल!!!!

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!