युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
197 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा– जिल्लाको त्रिवेणी नगरपालिकामा प्रसिद्ध धार्मिक स्थलका रुपमा रहेको बडीमालिका मन्दिरमा दर्शन गर्न जाने दर्सालु भक्तजनहरुको घुइचो बढेको छ ।

प्राकृतिक सौन्दर्यताले आफैमा अलौकिक मानिने सो मन्दिरको आसपासको सौन्दर्यता हेर्न र बडीमालिका माताको दर्सन गर्न हरेक बर्षको जनैपुणीमाको दिनमा सो प्रसिद्ध धार्मिक स्थलमा पुजा–आजा संगै मेला लाग्ने गर्दछ ।   सो मन्दिरको आसपासको सौन्दयैता हेर्न र बडीमालिका माताको दर्सन गर्न देश बिदेशबाट श्रद्धालु भक्तजनहरु आउने गरेका छन । उक्त मन्दिरमा गई बडीमालिका माताको दर्शन गरेमा मनले सोचेको पुग्छ भन्ने धार्मिक बिश्रास रहेको छ ।  उक्त   ठाउँमा बर्षेनी जिल्ला भित्रका मात्र नभइ जिल्ला बाहिरबाट समेत बर्षेनी हजारौ श्रद्धालु भक्तजनहरु आउने गर्दछन ।

पछिल्लो समयमा देशका बिभिन्न स्थानमा बढ्ढै गएको नयाँ संक्रमण सहितको तेस्रो भेरियन्टको कारोना संक्रक्मण फैलिन सक्ने सम्भावनालाइ ध्यानमा राखी संक्रमण फैलिन नदिनका लागि र यसको नियन्त्रण र रोकथामाका लागि के कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने बिषयमा श्रावण २६ गते  जिल्ला संकट व्यवस्थापन समितिको बैठक  बसेको थियो ।

बुधवार बसेको संकट व्यवस्थापन समितिको बैठकले बडीमालिका मन्दिरमा अनिवार्य नित्य पुजा बाहेक सर्वसाधारणलाई भेला हुने गरी पुजा–आजा मेला पर्व नगर्ने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालयले  अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पनि सो बिषयको जानकारी गराई दिन हुन अनुरोध गर्दै निवेदन समेत दिएकाे थियाे ।

जिल्ला प्रशासनले सो निर्णय गरेता पनि श्रद्धालु भक्तजनहरको बडीमालिका जाने गरेको निर्णयलाई क्रम भने रोकियको छैन ।बिगतका बर्षहरुको तुलनामा बडीमालिका जाने श्रद्धालु भक्तजनहरुको संख्यामा कमि आएता पनि जिल्ला बाहिरबाट आउने क्रममा पनि कमी देखिएको छैन । यसो हेर्दा भिडभाड हुने सम्भावना प्रवल देखिन्छ । जिल्ला प्रशासनको निर्णयको उलंघन भए जस्तो महसुस भइरहेको छ । यसलृे गर्दा संक्रमण फैलिन सक्छ जिल्ला पत्रकार माहासंघ अध्यक्ष छकक मल्लको भनाई रहेको छ ।
यो बिषयम प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई सोध्दा जोखिमको अवस्था कायमै रहेकोले त्यहा आउने श्रद्धालु भक्तजनहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने बताएका छन । बाह्य जिल्लाबाट आउने श्रद्धालु भक्तजनहरुलाई रोक्न नहुने भएकोले पुजा–आजा गर्ने क्रममा भिडभाड गर्न नदिन जिल्लाबाट सुरक्षाकर्मीको टोलि त्यस तर्फ खताइएको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!