युनिकोड    राशिफल    एफएम रेडियाे                        
45 पटक पढिएको

ओखलढुंगा: खिजीदेम्वा गाउँपालिका ९ मा ५८ वर्षीया कमुनी शेर्पाको शंकास्पद मृत्यु भएको छ । मृतकका माइतीपक्षबाट हत्या गरिएको भन्दै परिवारकै सदस्यविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् ।

साउन ३२ गते राति लडेर मृत्यु भएको प्रहरीले सूचना पाएको थियो । घटनास्थलमा प्रहरी पुग्दा स्थानीयले कुटपिटबाट मृत्यु भएको बताएका थिए । घटना शंकास्पद भएकाले अनुसन्धान.थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएस्पी गोविन्दराज काफ्लेले बताएका छन ।

स्थानीयका अनुसार लडेर मुत्यु भएको परिवारकै सदस्यले जानकारी गराएपछि रितपूर्वक अन्त्येष्टि गर्ने तयारी गरेको प्रहरीले जनाएको छ । मृतकका छोराविरुद्ध किटानी जाहेर आएपनि घटना शंकास्पद रहेकाले पोष्टमार्टम रिपोर्ट तथा अनुसन्धानबाट एकिन हुने डिएस्पी काफ्लेले बताए ।

उनले अनुसन्धानबाट हत्या यकिन भइनसकेकाले आरोपितको नाम उल्लेख गर्न चाहेनन् । मृतकको माइती पक्षका जाङ्बु शेर्पाले छोराले नै हत्या गरेको किटानी जाहेरी दिएका छन् ।उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।
अन्नपुर्ण पोष्टबाट साभार

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!