युनिकोड    राशिफल    एफएम रेडियाे                        
127 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा– युथ फोर्स बाजुराले मार्तडीको लोकतान्त्रिक चोकमा सरकार बिरुद्ध जुलुस सहित बिरोध प्रदर्शन गरेको छ । बर्तमान सरकारले भारतिय बिदेशी दलालहरुलाई सक्रिय बनाउनका लागि ल्याइएका केहि अध्यादेशहरु र पार्टीलाई विभाजन गर्नका लागी ल्याइका भन्दै युथ फोर्स बाजुराले बिरोध प्रदर्शन गरेको हो ।

युथ फोर्स बाजुराले गरेको बिरोध प्रदर्शनमा प्रधानमन्त्री शेर शहादुर देउवा बिरुद्व नाराहरु लगाउदै विरोध प्रदर्शन गरेका हुन । विरोध प्रशर्शनम अहिलेको सरकार भारतिय दलालहरुको आडमा चलेको भन्दै नेकपा एमाले फुटाउने चलखेलमा प्रमुख भूमिका खेलेको समेत आरोप लगाएका छन ।

भारतियले तुइन काटेर महाकाली नदिमा खसालिएका जय सिंह धामीको बारेमा सरकार केहि नबोलेको उल्टै किन तुइन चडेको भनेर भनेको प्रति अनेरास्ववियु बाजुराले बिरोध जनाएको छ । बिरोध प्रर्दशन कार्यक्रममा अनेरास्ववियु बाजुराका सदस्य प्रेम नेपाली, टेक बहादुर सुनार, लगाएतका युवा संघका युवा हरुको बाक्लो उपस्थिति रहेको थियो ।

कोरोना संक्रमण को दर बर्दै गएकोले तेस्रो भेरियन्टकोे कोरोना संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखी जिल्लामा संक्रमण फैलिन नदिनका लागि के कस्ता उपायहरू अपनाउन सकिन्छ भन्ने बिषयमा श्रावण २६ गते बसेको कोभिड १९ रोकथाम र नियन्त्रण सम्बन्धि जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले जिल्लामा भिडभाड गरेर कुनै पनि सभा गोष्ठी सम्मेलन ,गर्न नपाईने निर्णय गरेको थियो ।

तर यता युथ फोर्स बाजुराले जिल्ला प्रशासनले गरेको सो निर्णयको ब्यवास्था गरेको छ । नेता कार्य कर्ताहरु एकैठाउमा जम्मा गरी बिरोध प्रदशन गरेको छ । जिल्ला प्रशासनले गरेको निर्णयलाई उलंघन गर्दा पनि जिल्ला प्रशासन ,जिल्ला प्रहरी ,ससत्र प्रहरी मौन बसेको छ । एस्तै भिडभाड का गतिविधिहरु बढ्दै गयो भने संक्रमण दरले बिकराल रुप लिन सक्ने संभावना उच्च देखिन्छ । सर्वसाधारणलाई माक्स नलगाई हिडदुल गर्दा जरिवाना तिराउने प्रहरी प्रशासन बाक्लो उपस्थितिमा कार्यक्रम गर्दा पनि नेपाल प्रहरी शसत्र प्रहरीबद मुख दर्शक बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!