युनिकोड    राशिफल    एफएम रेडियाे                        
108 पटक पढिएको

बाजुरा– नेकपा एमाले माधव समुृह बाजुरा जिल्ला अध्यक्ष गगन रावल ‘पर्ख र हेर’ को अबस्थामा रहेका छन् । सचिब पुर बहादुर रावतले भने माधब नेपालले दर्ता गरेको नयाँ पार्टी नेकपा एमाले समाजवादीमा प्रष्ट खुलेको बताएका छन् ।माधव समुहको बाजुरामा बनेको कमिटिका अन्य नेता तथा कार्यक्रता साता अघि माधव नेपाल पक्षमा सार्वजनिक रुपमै खुलेका भए पनि नेकपा एमाले समाजबादी दर्ता पछि पर्ख र हेरको अबस्थामा पुगेका छन् ।

वैचारिक हिसाबले लामो समय देखि माधव नेपाललाई साथ दिएको भए पनि पार्टी विभाजन पछि साथ दिने वा नदिने निणर्य गर्न नसकेको बाजुरा माधब समुहको रहेको बाजुरा जिल्ला कमिटि अध्यक्ष गगन रावलले बताए का छन् ।‘म पर्ख र हेरको अवस्थामा छु’ नेता रावलले भने, ‘माथिल्लो तहका नेताहरुसँग छलफल गर्न बाँकी रहेकोले यो अबस्थामा कोही कसैले बिचलित नहुन समेत आग्रह गरेका छन् ।

नेता रावलको निजी निबासमा गरको कुराकानीमा अहिलेको अबस्थामा सबैले गम्भिर बनेर सोच्न जरुरी रहेको बताएका छन् ।अध्यक्ष रावलले भने नेकपा एमालेका उपाअध्यक्ष भिम रावललाई नेता मान्छु उहाले लिएको अडान उहाको ब्यबाहार प्रति पनि आफु बढी प्रभािबत भएको ले उपाध्यक्षा रावल कम्रेडसग पनि कुनै सल्लाह नभएको र अन्य नेता तथा कार्यक्रतासग छलफल पछि कता जाने भन्ने कुराको टुङ्गो लगाउने रावलले बताए ।

बाजुरा निर्बाचन क्षेत्र ख बाट निर्बाचीत सासंद तथा सुदुर पश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश शाह पनि माधव नेपालको पार्टीमा सामेल हुने/नहुनेबारे निणर्य लिन केही समय लाग्ने एक श्रोतले जनाएको छ । ‘केन्द्रबाट नेताहरुको प्रतिक्रिया के आउँछ, एक/दुई दिन हेर्नु पर्छ,’ श्रोतले बताएका छन् ।माधब समुहको समानन्तर कमिटिका जिल्ला सचिव पुर बहादुुर रावत भने नेकपा एमाले समाजबादी दर्ता पछि खुलेरै पार्टीमा लागेका छन । रावतसंगको कुराकानीमा केपी ओलीका पछाडी नलाग्ने बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!