युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
संस्कृति संरक्षण तथा लोक भाषाकला समर्थन कार्यक्रममा पत्रकार रोकाया सम्मानित | बुढिगंगाका विभिन्न ठाउँमा माटो परिक्षण घुम्ति शिविर संञ्चालन | क्रिएटर जोन एकेडेमीले गर्यो नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न | बाजुरा मा चट्याङ लागेर एक नाबालिका को मुत्यु | एसियन लाईफ ईन्स्योरेन्सले बार्षिकउत्सबको अबसरमा बालबालिकालाई सहयोग | बाजुरालाई बिकास निर्माणमा पक्षपात गरेको अध्यक्ष ओली भनाइ | पत्रकारको हत्या , संञ्चार गृहमा भएको घटनामा संलग्न लाई कारबाही को माग गर्दै सिडियो मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण | पत्रकारको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध बाजुरामा पनि विरोध प्रदर्शन निरन्तर जारी | साप्पाटामा पुग्यो सडक,नागरिक खुशी | सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलनको तयारी तिव्र |
221 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा–सेतो गुराँस बालबिकास सेवा बाजुराका सिकाइ उत्प्रेरक राजेश खड्काले २४ औ जन्मदिनको अवसर पारी बिद्यालयलाई सैक्षिक सामाग्री सहयोग गरेका छन ।
खपतड छेडेदह गाँउपालिका वडा न. ३ टुनिसैन घर भएका खड्काले आइतवार २४औ जन्मदिनको अवसरमा सोहि गाँउपालिकाको वडा न.३ मा अवस्थित त्रीवेणी आधारभुत बिद्यालयमै पुगेर बिद्यालयलाइ सहयोग हस्तातरण गरेका हुन ।

बिद्यालयलाई ह्वाइट र्बोड, मार्कर, डस्टर गरी सयुक्त रुपमा रु ७ हजार बरावरको बिद्यालथलाई सहयोग गरेको खड्काले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिए ।सानै उमेर देखी समाज सेवामा रुचि राख्ने खड्का सामाजिक कार्यमा पनि निकै सक्रिय छन । खड्का सानोमा बाल कलबको नेतित्तव गर्दथे भने अहिले गाँउमा रहेको युवा संघको अध्यक्ष रहेका छन ।

बिदेशी चलन चल्ती अनुसार धेरै खर्च गरेर जन्मदिन मनाउजु भन्दा बिद्यालयलाई सैक्षिक सामकाग्री सहयोग गरेमा बिद्र्याथिको सिकाइमा थप सहयोग पुग्ला भन्ने उदयश्यले बिद्यालयलाई सैक्षिक सामाग्री सहयोग गरेर जन्मदिन मनायको खड्काले बताएका छन ।
यस अघि बिद्यालयमा चकले कालोपातिमा लेखेर बिद्यार्थीलाई पढाउने गरेका थियौ । अब यि सैक्षिक सामाग्रीले बिद्यार्थीको सिकाइमा थप सहयोग पुग्ने बिद्यालयका प्रधानाध्यापक भरत रावतले बताए ।

बिदालय व्यवस्थापन समितिका अध्यक्ष टुल बहादुर खड्काले बिद्यालयलाई सैक्षिक सामाग्री सहयोग गर्ने सेतो गुराँस बालबिकास सेवा बाजुराका सिकाइ उतप्रेरक राजेश खड्काई धन्यबाद समेत दिउका छन । अस्थाई रपमा निजि सा्रेतबाट संचालन हुदै आइरहेको सो बिद्यालयलाई व्यवसथित बनाउनका लागि यसर िसबैले आफ्–आफ्नाे  ठाँउबाट सक्दो सहयोग गनुपर्ने उनले बताए ।

सानै उमेर देखी समाज सेवामा रुचि राख्ने सामाजिक कार्यमा पनि निकै सक्रिय सेतो गुराँस बालबिकास सेवा बाजुराका सिकाइ उतप्रेरक खड्काले बिद्यार्थीको सैक्षिक सतर सुधारका लागि सिक्षक र बिद्यालय व्यवस्थापन समितिले थप ध्यान दिन अनुरोध गर्दै पुन: पनि बिद्यालयलाई सहयोग गर्ने पूतिवद्धता व्यक्त गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!