युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
406 पटक पढिएको

राम बहादुर दानी/बाजुरा– जिल्ला अस्पताल बाजुराले जिल्लाका सरोकार वाला निकायसंग अनुगमन तथा समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । बाजुरा जिल्ला अस्पतालका बारेमा कोभिट–१९ को समयमा भोग्नु परेका समस्या र चुनौतीका बिषयमा समिक्षा गरिएको हो । कार्यक्रम जिल्ला अस्पताल बाजुरामा भएकाे हाे ।
संघिय संसद लाल बहादुर थापाको प्रमुख आथित्यतामा सम्पन्न भएको समिक्षा कार्यक्रममा जिल्ला अस्पताल बाजुराको निर्माणको विषयमा बिषेश समिक्षा गरिएको थियो । समिक्षा कार्यक्रममा जिल्ला अस्पतालको समष्ठिगत रुपमा प्रस्तुत पार्दै जिल्ला अस्पतालका डाक्टर प्रकाश जोशीले बाजुरा जिल्ला देशकै र सुदुरपश्चिमकै पहिलो बाल कुपोषणको उच्च दरमा रहेको बताएका छन ।
बाजुरा जिल्लाको स्वास्थ्य अवस्था दयनिय भएकोले जिल्ला अस्पतालमा थाइराइडका बिरामीहरुलाइ चेकजाँच गर्न क्लिया मेसिनको आवश्यकता परेकोले तत्काल सो मेसिन उपलब्ध गराइदिन समेत माननिय संसद थापालाई अनुरोध गरेका छन् ।

कार्यक्रममा आफ्ना कुरा राख्दै जिल्ला अस्पताल बाजुराका अध्यक्ष भरत थापाले स्वास्थ्यकर्मीको दरवन्दी १० प्रतिशत मात्र भएकोले अस्पतालको अन्य स्रोतबाट ९० प्रतिशत स्वास्थ्यकर्मी राख्नु परेकोले थप काम गर्न असहज भएको हुदा दरबन्दीका लागी पनि अनुरोध गरेका छन । जिल्ला अस्पताल मानव जिवनसंग जोडिएको हुँदा सबैको साथ र सहयोगको थप आवाश्यकता परेको पनि अध्यक्ष थापाले बताए ।
त्यस्तै डाक्टर जोशीले प्रत्येक विरामीहरुलाई ब्याडमै सेवा एक्सरे सेवा प्रवाह गर्न पोटएवल एक्सरे मेसिनको आवश्यकता परेकोले जिल्ला अस्पतालमा पोटएवल एक्सरे मेसिनका लागी पहल गरिदिन समेत संघिय संसद थापालाई अनुरोध गरेका छन् ।


समिक्षा कार्यक्रममा बोल्दै प्रमुख अतिथी संघिय संसद लाल बहादुर थापाले बाजुरा जिल्ला अस्पतालका लागी पिसिआर मेसिन आफ्नो पहलमा आइसकेको र चाँडै जिल्ला अस्पतालमा जडान हुने कुरा बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथीले बाजुरा जिल्ला कुपोषणको उच्च दरमा रहेकोले यो बिषयमा आफुले तत्काल गहिरो रुपमा सोच्ने बताएका छन ।

आफ्नो जिम्मेवारी जिल्लाका नागरिकहरुको स्वास्थ्यमा चिन्तन राख्नु पर्ने मुख्य दायित्व भएकोले यो समाचारले थप जिल्लाको बिषयमा क्याविनेट सम्म सिर ठाडो गर्न असहज हुने देखिन्छ संसद थापाको भनाई रहेको छ । जिल्लामा बाल कुपोषणको समस्या न्युनिकरण गर्न सरकारको सम्म समस्या लिउर के कस्ता कार्यक्रमहरु ल्याउन सकिन्छ आफुले पहल चाल्ने बिस्वास दिएका छन ।
जिल्लामा क्रियाशिल पत्रकार र राजनितिक दलहरुसंगको समिक्षा कार्यक्रमको औपचारिक संचालन जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृप गीरीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!