युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
88 पटक पढिएको

चितवन — एकसिंगे गैंडा मारेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले पाँच जनाविरुद्ध सोमबार नवलपुर जिल्ला अदालतमा मुद्दा दायरको प्रक्रिया सुरु गरेको छ । उनीहरू दुई वर्षअघि निकुञ्जको पश्चिम क्षेत्रमा गैंडा मार्ने र खाग बेच्ने काममा संलग्न भएको निकुञ्जको अनुसन्धानले देखाएको छ ।

 

निकुञ्जले जाजरकोटको शिवालय–२ डुंग्रा गाउँका २७ वर्षीय वीरबहादुर बस्नेत, मकवानपुरको वाग्मती–३ पाँचपाण्डवका नवीन पौडेल भनिने ३५ वर्षीय मेखबहादुर नेपाली र चितवनको खैरहनी–६ रिजाल टोलका २५ वर्षीय आरोस उप्रेतीविरुद्ध मुद्दा चलाउन लागेको हो ।

 

यसअघि गैंडा मुद्दामा पक्राउ परेर भरतपुर कारागारमा रहेका भरतपुर–२८ का रणबहादुर भनिने जितबहादुर कुमाल र तारा चेपाङलाई निकुञ्जले थप गैंडा मारेको अभियोग लगाएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार २०७६ भदौ ३१ मा निकुञ्जको पश्चिम क्षेत्र मर्दीघोल नजिक मृत भेटिएको भाले गैंडाको खाग बेचेको आरोपमा उनीहरू समातिएका हुन ।

 

निकुञ्ज कार्यालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले यो घटनामा जोडिएका अन्य १० जना फरार रहेको जानकारी दिए । गत वर्ष निकुञ्जभित्र तस्करहरूले मारेका गैंडा भटाभट फेला परे । त्यो बेला निकुञ्जका अधिकारीहरू २०७३ चैत २६ यता चोरी सिकारीले गैडा नमारेको विवरण सुनाउने गर्थे । ‘दुई वर्षअघि मर्दीघोलमा गैंडाको हाडखोर भेटिएको थियो । त्यसलाई तस्करहरूले मारेका हुन् वा होइनन् यसै भन्न सक्ने अवस्था थिएन । अहिले मान्छेहरू समातिएर बयान गर्दा खागका लागि मारेको पक्का भयो,’ बरालले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!