युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
114 पटक पढिएको

दयाराम पण्डित –बाजुरा जिल्लामा हालसम्म ३३ हजार मानिसले कोरोना बिरुद्ध खोप लगाएको तथ्याङ्कक सार्बजिक भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले सदरमुकाम मार्तडीमा बुधबार दिउसो आयोजना गरेको कार्यालय प्रमुखको बैठकमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले उक्त तथ्याङ्कक सार्बजनिक गर्नुभएको हो ।

“बाजुरामा १८ वर्ष माथि झण्डै एक लाख जनसंख्या छ । उक्त जनसँख्या मध्ये हाल सम्म ३८ प्रतिसत जनताले कोरोना बिरुद्धको खोप लगाईसकेका छन् । कक्षा ११ र १२ मा पढ्ने १८ वर्ष उमेर पुुगेका बिद्ययार्थीलाई पहिलो डोज खोप लगाउन थालिएको छ ।”कार्यालय प्रमुख पन्तले बताउनुभयो । बाजुराको सबै जनसंख्यालाई यो वर्ष भित्र खोप लगाउन पाए अर्को वर्ष देखि यो जिल्लामा कोरोना प्रकोप सून्य हुनेछ , कोरना समस्या रहदैन कार्यालय प्रमुख पन्तले भन्नुुभयो ।

त्यसैेगरी बाजुराका इकडी , कोल्टी , जुड्डी र हिमाली गाउँपालिकाको धुलाचौरमा स्वास्थ्य हेल्प डेस्क राखेर स्वास्थ्य परिक्षण कार्य प्रभावकारी रुपमा सञ्चालन भएको छ । पछिल्लो समयमा बाजुरामा कोरोना संक्रमितको सँख्या पनि न्युन रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।“सरकारी तथा सार्वजनिक सँघ संस्थामा सेवा लिन आउने सेवाग्रहीलाई माक्स अनिवार्य प्रयोग गर्न लगाउने र स्वासथ्य मापदण्ड पालना नगर्ने सेवाग्राहीलाई सरकारी सेवा पनि नदिनु । अति गरिब बिपन्न छ भने माक्स किनेर पनि लगाई दिनु ।”प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कर्मचारीलाई निर्देशन दिनुुभयो ।

 

माक्स नलगाउने बाट बुधबार दिउसो मात्र प्रहरीले ३२ सय रुपैंया जरिवना उठाएको बताइएको छ । तपाइँको माक्स खै भन्ने नारा सहित स्थानीय प्रशासन तथा प्रहरीले केही दिन अगाडि जिल्लामा अभियान सञ्चालन गरेको थियो ।कोरोना संक्रमणबाट बाजुरामा सबै भन्दा बढि बिद्य्यार्थी र वालवालिका प्रभावित भएका छन् ।उनको पढाई लेखाई निक्कै प्रभावित भएका छन् बिद्यालय बन्द रहदा कतपिय बालवालिकाले स्कुल जानुपर्छ भन्ने मानसिकता नै हराई सकेको अभिभावकको गुनासो छ । स्वास्थ्यमापदण्ड अपनाई आंसिकरुपमाबिद्यालय सञ्चालनहुनथालेका छौं । त्रास हटेको छैन,जाल्पा देबी माबिका प्रधानाध्यापक बेदप्रकाश जोशीले भन्नुभयो ।

त्यसैगरी महामारीको वेला मेडिकल वालाले औषधीको मूल्य माब्यापक बृधी गरी बिक्री गरेको पाईएको छ । “सदरमुकामै त यो हालत छ जिल्लाका ग्रामिण क्षेत्रमा कति मंहगीहोला”प्रजिअ अधिकारीलेले भन्नुभयो । अत्यधिक मूल्य बृधी भएको थाहा पाए १००माकल गर्नुस हामी कारवाही गछौं प्रजिअले अधिकारीले भन्नु भयो ।चिकित्सक स्वास्थ्य कर्मीले नियमित अनुुगमन गरी जनतालार्ई राहात गराउन अनुरोध गर्नुभयो । यता सरकारी टिकटमा पनि मूल्य बृधी गरी बिक्री भएकोले अब निवेदनमा टिकट टाँस्न पर्ने कार्यालय स्वयंले सोही मुल्यमा टिकट बिक्रीगर्नु ।तोकिएको मुल्यभन्दा बढि मुल्यमा टिकट बिक्री गरेको थाहा भए कार्यालय प्रमुखलाई कारबाही हुने बताइएको छ ।

जनप्रतिनीधिबाट सरकारी साधानको ब्यापक दुरुपयोग भएको आरोप लागेको छ । स्थानीय तहका एक अधिकृतले भने जनप्रतिनीधिको नाममा सवारी साधान दिनुपर्छ । उक्त साधान जनप्रतिनिधीका छोरा छोरी नातेदार चलाउँछन् । लाइसेन्स विनै अनाधिकृत रुपमा सरकारी गाडी चलाउँछन् ।कर्मचारीले जनप्रतिनीधि लाई भन्नै नसकिने अबस्था छ । कसरी बेथिती रोक्ने होला जिल्लास्थित कर्मचारीलाई चिन्ता छ ।

जिल्ला अधिकांश सरकारी तथा सार्वजनिक कार्यालयका प्रमुखलाई बोलाएर गतवर्षको समीक्षा र आगामी वर्षको योजना कार्यक्रम अनिवार्य पेशगर्न जिल्ला प्रशासन कार्यालय बाजुराले कर्मचारीलार्ई निर्देशन गरेको सहायक प्रमुखजिल्ला अधिकारी समिर भण्डारीले जानकारी दिनुुभयो । “मप्रमुख जिल्लाअधिकारी मात्र हैन,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मेवारी पाएकोअधिकारीको हैसियतले पनिजिल्लामा अनुुगमन गरिरहेको छु घुमाउरो पारामा प्रजिअ अधिकारीले कर्मचारीलाई झस्काउनुभयो । ”

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!