प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
शनिबार बिहान बालुवाटारमा भएको भेटवार्तामा सरकारलाई यथाशिघ्र पुर्णता दिने बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नया पत्रिका दैनिकबाट साभार