
आशा थापा–जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ६ सुदाडामा असिनाले लगाएको बालिनालिमा नष्ट परेको छ ।
सनिवार राति परेको अविरल बर्षा संगै आएको असिना पानीले लगाएको बाली नाली आलु, साग ,तरकारि आलुनष्ट परेको वडा स्तरिय बाल संजालका अध्यक्ष विशाल विस्टले जानकारी दिए । पाक्नै लागेको गौ र जौ वालीमा समेत ठुलो क्षेति पुर्याएको छ ।
जिल्ला दरमुकाम मार्तडी करिव १७ किलोमिटरको दुरीमा रहेको सोगाँउमा पाक्नै लागेको बाली नाली असिनाले नष्ट पारे पछि त्यस गाँउका स्थानियहरुले के खाँने भनेर ठुलो न्तिा ब्यक्त गरेका छन । अध्यक्ष विस्टका अनुसार त्यहि लगाएको साग तरकारी विक्रि गरेर घर खर्च लगाउने गरेको बताए । असिना पानिले साग तरकारीमा क्षेति गरेपछि कृर्षहरु चिन्तित भएको बताएका छ