कृष्ण बहादुर रोकाया/बाजुरा– जिल्लाको गौमुल गाँउपालिका वडा नं. ५ मा रहेको मानाकोट मावि. थलाको बार्षिक लेखा परिक्षण कार्यक्रम सम्पत्र भएको छ । बिद्या लय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादर रोकायाको प्रमुख आथित्यतामा भएको बार्षिक लेखा परिक्षण कार्यक्रमा संचालन शिक्षक शेर बहादुर रोकायाले गर्नु भएको थियो ।
बिद्यालयको आर्थिक बर्ष २०७७/०७८ मा आम्दानी तर्फ ५०,९३,६५.५६ पैसा र खर्च तर्फ ४३,६६,९१८ रुपैया रहेको द्यिालयका लेखापाल लोेकेन्द्र बहादुर रोकायाले जानकारी दिएका हुन । बार्षिक लेखा परीक्षण कार्यक्रममा वडा नं. ५ का कार्यवाहक वडाध्यक्ष राम बहादुर रोकाया रहुनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथीमा पुर्व गाँउविकास समितिका उपाध्यक्ष देव बहादुर रोकाया रहनु भएको थियो । बिद्यालयको सार्वजनिक सुनुवाई कार्यmममा अभिभावक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको जानकारी शिक्षक अभिभावक संघ अध्यक्ष सुरत बहादुर रोकायाले दिएका छन ।