युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
256 पटक पढिएको

बाजुरा– जिल्लाको खप्तड छेडेदह गाँउपालिका वडा नं. ७ लम्गाँउका अनेरास्ववियुका दशरथ मा.वि.का. सदस्य गोविन्द बहादुर रावत नेपाली काँग्रेसमा प्रवेश भएका छन । तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका गाँउ कार्य समिति सदस्य समेत रहेका रावतले नेकपाका अराजकता, बैमानस्यता, अलोकतान्त्रिक गतिविधिहरुलाई मन नपराएर नेपाली काँग्रेसमा प्रवेश भएको वताएका छन् ।
बिगत १० औँ बर्षदेखि नेकपा एमालेको बिभिन्न पदमा रही कामकाज गर्दै आएका रावतले केकपा एमालेले गरेको लोकतान्त्रिक विरोधीका काम र नेपाली जनताले रगत वगाएर ल्याएको संविधानको बलत्कार हुने गरी संसद विगठन जस्ता कामहरु गरेकोले यस्ता कार्य प्रति आफुले घिन्नता वोध गरेको युवा नेता रावत वताउछन ।

आशन्न नेपाली काँग्रेसको १४ औँ महाधिवेशन र ७ औं जिल्ला अधिवेशनको मिति नजिकिदै जाँदा जिल्लामा नेपाली काँग्रेसका हरेक क्रियाकलापहरु हुदै आएको समयमा यसरी नेपाली काँग्रेसको लोकतान्त्रिक, समाजवाद र राष्ट्रियतालाई मन पराएर नेपाली कााग्रेसमा प्रवेश गरेकोले युवा नेता रावतलाई सम्मानजनक ठाँउमा लिने नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सचिव रनसिंह ऐडीको भनाई रहेको छ ।

पाटी प्रवेश कार्यक्रममा नेपाली कँग्रेस बाजुराका नेता तथा पुर्व संविधान सभा सदस्य देवराज जोशी, नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डित, नेपाली काँग्रेसका नेता तथा पुर्व संविधान सभा सदस्य महा नेपाली, नेपाली काँग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधी पदम बहादुर शाही, नेपाल महिला संघकी केन्द्रीय सदस्य जुना दानी , नेपाली काँग्रेसका जुद्धझारु युवा नेता तथा बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकास रावल र नेपाली काँग्रेस जिल्ला कार्य समिति सचिव रनसिंह ऐडी लगायतका नेताहरुको उपस्थित रहेको काँग्रेस सचिव ऐडीले लोकतन्त्र विहानी न्युजलाई जानकारी दिए । यसरी जिल्लाका उच्च पदस्तका नेताहरुवाट सम्मानजनक रुपमा नेकपा एमाले परित्याग गरी काँग्रेसमा आउदाको स्वागतले आफुलाई नेपाली काँग्रेसमा रही युवा नेताको रुपमा काम गर्न थप हौसला र जिम्मेवारी रहेको काँग्रेसमा नव प्रवेशी युवा नेता रावतको भनाई रहेको छ ।

एमाले परित्याग गर्नुको कारण के त ?
बिगत लामो समयदेखि नेकपाको पाटी पंतिमा लागेर हरे कालखण्ड र समयमा गरेको योगदानको मुल्याङ्कन नगरी उल्टै देश र जनताको बिधि बिधान माथी बल्त्कार गर्ने जस्ता कृयाकलाप गरेकोले एमालेमा आफु रहन नसेकोको रावतको भनााई रहेको छ । लोकतान्त्रिक परिपाटीमा देश र जनताले ल्याएको जनवाद, लोकतन्त्रवादलाई एमालेले पटक पटक तुसाराघात गरेकोले आफुलााई नेकपाका हरे ावत वताउछन ।

काँग्रेसमा प्रवेश हुनुको कारण के ?
नेपाली काँग्रेसमा समानता, सहिष्णुता र एकताको प्रतिकमा सबैले सम्मान पाउने भएकोले नेपाली काँग्रेसका हरेक गतिविधि तथा कृयाकलापलाई मन पराएर आफु नेपाली काँग्रेसमा प्रवेश भएर आगामी दिनहरुमा नेपाली काँग्रेसमा रही कामकाज गर्ने प्रतिवद्वता गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठमब्धनबाट बनेको दुई तिहाइको सरकारले देश र जनताको बिषयमा सोच्नु भन्दा कुर्सीको तानातना र सत्ता छुछाचुडले मात्र युवाहरुलाई सो पाटी अपाच्य भएको उनको गुनासो रहेको छ । यसरी लामो समय सम्म नेकपामा रही आएर कामकाग जरि रहता आफ्नो कामको पाटी पंक्तीले मुल्याङ्ककन नगरेको उनको गुनासो रहेको छ । दुइ तिहाइको बहुमतको सरकार बामगठवन्धनबाट निर्माण भएता पनि देशमा अराजकता, बलत्कार, हत्या, हिंसा चोरी डकैती जस्ता कामहरु मात्र बढेको देश र जनताको हितमा कुनै पनि काम हुन नसेकोको कुरालाई मन नपरी लोकतान्त्रिक परी पाटीमा रहेर इमान्दार कर्मठ भएर देश र जनताको सेवा गर्ने मन भएर लोकतान्त्रिक परिपाटीमा बिश्वास गर्ने पाटी नेपाली कााग्रेसमा आफु प्रवेस भएको युवा नेता रावत बताउछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!