युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
117 पटक पढिएको

लोकतन्त्र विहानी सम्वाददाता/बाजुरा– सामुदायिक सिकाई केन्द्रका सहजकर्ता बीचको वक्तृत्वकला प्रतियोगितामा बाजुराकी बिसु नाथ प्रथम भएकी छन् । कर्णाली, गण्डकी र सुदूरपश्चिम तीन वटा प्रदेशका सहजकर्ता सहभागि प्रयोगितामा बाजुराकी बिसु नाथ प्रथम भएकी हुन् ।

साविक आटीचौर गाविस स्तरीय छेडेदह सामुदायिक सिकाइ केन्द्रकी सहजकर्ता बिसु नाथ १७ जना प्रतियोगिहरुलाई पछि पार्दै प्रथम भएकी हुन् । जुम मार्फत गरिएको प्रतियोगिता साक्षरताले जीवन स्तरमा पार्ने प्रभाव शिर्षक राखिएको थियो ।

शिखरापुर सामुदायिक सिकाइ केन्द्र काठमाडौंको आयोजना र वैकल्पिक शिक्षा प्रवद्र्धन केन्द्रको सहयोगमा सञ्चालन गरिएको हो । प्रतियोगितामा गण्डकी प्रदेशका विमला शाही द्धितीय र सृष्टी रेग्मी तृतीय भएका छन् ।

श्याम केसीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा लक्ष्मण दाहाल, नानी बाबु बस्नेत, विमला मिश्र सहीत निर्णायक बस्नु भएको थियो । प्रतियोगितामा प्रथम बिसु नाथले केन्द्र स्तरीय बक्तृत्व कलामा भाग लिन पाउने छन् ।

यस्तै प्रथम द्धितीय र तृतीय स्थान हासिल गर्नेलाई पुरस्कार सहीत सम्मान पत्रले सहीत सम्मानीत गरिने आयोजकले बताएको छ । साक्षर कक्षा सञ्चालन, अनौपचारिक शिक्षाको प्रवद्र्धन र पढाइ सिकाइको विकासका लागि प्रत्येक साविक गाविसमा सिकाइ केन्द्र स्थापना गरिएका छन् ।

राज्यले तलब सुविधा नै दिएर सिकाइ केन्द्र सञ्चालन गरेपनि अधिकांश बोर्ड टाँसेर सुविधा लिनइरहेको अवस्था छ । भने केहीले राम्रो काम गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!