
बाजुरा–नेपाली काँग्रेस बडिमालीका नगरपालिका वडा न ७ को टोल अधिबेशन यहि भदौ १९ गते सनिवार हुने भएको छ ।
नेपाली काँग्रेस वडा न ७ का सभापती बिजयराज जैशीको अध्यक्षतामा बसेको पधातिकारी को बैठकले वडा भित्र रहेका चार टोलमा अधिबेशन सम्पन्न गर्न ढम्कने टोलमा कर्ण बोगटि गोरख बहादुर धामी रजातोली टोलमा बिर ब बि क , हरिचन्द्र पाध्याय सिराडी पोखरा चुथी माउलेख टोलमा अम्कार बोगटी प्रयागराज जैशी र जिल्ली टोलमा कृर्णा पण्डीत र नर प्रसाद जैशी लाई प्रतिनिधि खटाएको वडा सभापती ले जानकारी दिए ।
बैठकमा नेपाली काग्रेस बाजुराका संगठन बिभाग प्रमुख धनराज पण्डीत महाँअधिबशन प्रतिनिधि अम्कार बोगटी , दलीत केन्द्रीय सदस्य बिर बि.क नगर कार्यभाग सभापती धनलाल पाध्यााय कर्ण बोगटी कृष्र्ण पडित लगाएतको उपस्थिति रहेको थियो ।