युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
349 पटक पढिएको

बाजुरा–कोरोना भाइरस कोभिड १९ को नियन्त्रणका लागि आज जिल्ला स्तरिय कोभिड व्यवस्थापनको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तक्रिया कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय, एचआरसी बाजुरा र साहस नेपालले कोभिटको दोस्रो लहरलाई जिल्लामा नियन्त्रण गर्न सहयोग गरेको वारेमा बिषेश अन्तक्रिया भएको हो । अन्तक्रिया कार्यक्रममा कोभिडको नियन्त्रणमा स्वास्थ्य सामाग्री लगायत कोभिड नियन्त्रणमा सहयोग गरेको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका महेश चन्द, एचआरसी बाजुराका अग्नीराज शाही र साहस नेपालका राम बहादुर खत्रीले कोभिड नियन्त्रणमा गरेको सहयोगको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रमुख जिल्ला अधिकारी गोपाल कुमार हधिकारीको अध्यक्षतामा संचालन भएको कार्यक्रम बडीमालिका नगरपालिकामा सम्पन्न भएको थियो । अन्तक्रिया कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बहादुर बडुवाल प्रमुख अतिथी रहनु भएको थियो भने कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहको थियो । अन्तक्रिया कार्यक्रममा तेस्रो भेरियन्ट नियन्त्रण गर्न जिल्लामा के कस्ता कृयाकलापहरु अगाडी बढाउनु पर्छ भन्ने बिषयमा छलफल भएको हो ।

अन्तक्रियामा बोल्दै प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जिल्लामा दोस्रो लहर नियत्रणमा सहयोग गरेकोमा धन्यबाद दिदै तेस्रो भेरियन्ट फैुलिन नदिन जिल्लाका संचार माद्यामहरुले सुचना तथा समाचार प्रवाह गर्ने कुरामा जोड दिनु भएको थियो । त्यस्तै जिल्लामा गाँउ स्तर सम्म जनचेतना फैलाएर कोभिटको तेस्रो लहर नियन्त्रण गर्न जिल्लाका सम्पुर्ण सरोकारवाला निकायहरुलाई अनुरोध समेत गर्नुे भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!