
दार्चुला–दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका ४ सिप्टीका २५ वर्षीया सुनिता ठगुन्नाको भीरबाट लडेर ज्यान गएको हो
मार्मा गाउँपालिका ६ को देवाल भन्ने वन क्षेत्रमा शनिबार बिहान घाँस काट्न गएकी सुनिता सोही क्षेत्रको भीरबाट लडेर ज्यान गएको दार्चुला प्रहरीले जनाएको छ ।
दिनेश खबरबाट साभार