
मिन बहादुर खड्का/बाजुरा–नेपाली काँग्रेस खप्तड छेडेदह गाँउपालिका साविकको आटीचौरका वडा नं. ६ र वडा नं. ७ को अगुवा कार्यकर्ता बैठक सम्पन्न भएको छ ।
गाँउ कार्य समिति सभापति भिम बहादुर नेपालीको संयोजकत्वमा वडा नं. ६ र वडा नं. ७ को अगुवा कार्यकर्ता बैठक सम्पन्न भएको हो ।
गाँउ कार्य समिति सभापति भिम बहादुर नेपालीको संयोजकत्वमा बसेको बैठकले नेपाली काँग्रेसको आशन्न अधिबेशनमा पाटीको निर्वाचन निर्देशिका अनुसार सबै कार्यकर्ताले जानु पर्ने र नेतृत्व चयन गर्दा सहमति र सहकार्य अनुसार गर्न सबैले सहज वातावरण सृजना गर्न सहयोग गर्नु पर्ने निर्णय भएको बताइएको छ । बैठकले खप्तड छेडेदह गाँउपालिकाले जिल्लाको नेतृत्व लिन के कसरी सहकार्य र प्रचार प्रसारमा लाग्न सकिन्छ भन्ने बिषयमा समेत छलफल गरिएको जानकारी नेपाली काँग्रेस गाँउ कार्य समिति संयोजक भिम बहादुर नेपालीले लोकतन्त्र बिहानी न्यूनलाई जानकारी दिए ।
बैठकले नेपाली काँग्रेसको आशन्न अधिबेशनमा पाटीको निर्वाचन निर्देशिका अनुसार सबै कार्यकर्ताले जानु पर्ने र नेतृत्व चयन गर्दा सहमति र सहकार्य अनुसार गर्न सबैले सहज वातावरण सृजना गर्न सहयोग गर्नु पर्ने निर्णय भएको छ । बैठकले खप्तड छेडेदह गाँउपालिकाले जिल्लाको नेतृत्व लिन के कसरी सहकार्य र प्रचार प्रसारमा लाग्न सकिन्छ भन्ने बिषयमा समेत छलफल गरिएको जानकारी नेपाली काँग्रेस गाँउ कार्य समिति संयोजक भिम बहादुर नेपालीले बताए ।
नेता नेपाालीले दिएको जानकारी अनुसार सोहि गाउँपालिका वडा न ६ जंगे नेपालीको उनकी खप्तड छेडेदह ६ सुदाडा निवाशी नेकपा का कार्यकर्ता जंगे नेपाली र उनकी श्रीमती बेलु कांगे्रस प्रवेश गरेको त्यसै सोहि गाउँपालिका वडा ७ लम्गाँउ निवासी गोबिन्द रावत पार्टीको जिल्ला कार्यसमिति को बैठक बाट नेपाली कांगे्रस प्रवेश गरेकोले उहालाई उनिहरुलाई आज बसेको बैठकका प्रमुख अतिथी पुर्व संविधान सभा सदस्य एबम् नेता महा नेपालीले अबिर लगाएर सम्मान गरिएको बताइएको छ ।
नेता नेपाालीले गाउँपालिकाका अन्य वडामा पनि नेपााली कांग्रेस प्रवेश गर्नेहरुको संख्या बढेको बताएका छन । खप्तड छेडेदह गाँउपालिकामा नेपााली कांग्रेस ठुलो पार्टी बन्ने बलियो आाधार तयार भएको कुरामा आफु निकत नेता कार्यकर्ता सवै ढुक्क रहेको नेता नेपाालीको भनाई रहेको छ ।
गाँउ कार्य समिति सभापति भिम बहादुर नेपालीको संयोजकत्वमा बसेको बैठकमा प्रमुख अतिथी पुर्व संविधान सभा सदस्य एबम् नेता महा नेपाली प्रमुख अतिथी रहनु भएकको थियो । त्यस्तै नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि पदम बहादुर शाही, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य नर बहादुर शाही बिशिष्ट अतिथी रहनु भभएको थियो भने धन बहादुर रावत, बिर्या नाथ योगी,धन बहदुर बुढा पुर्व गा.वि.स. अध्यक्ष डबल बहादुर रावतर वडा नंं ६ का वडा अध्यक्ष ककुम्भनाथ योगी लगायतको उस्थिति रहेको थिया