युनिकोड    राशिफल    एफएम रेडियाे                        
39 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा–नेपाली काँग्रेस खप्तड छेडेदह गाँउपालिका साविकको आटीचौरका वडा नं. ६ र वडा नं. ७ को अगुवा कार्यकर्ता बैठक सम्पन्न भएको छ ।
गाँउ कार्य समिति सभापति भिम बहादुर नेपालीको संयोजकत्वमा वडा नं. ६ र वडा नं. ७ को अगुवा कार्यकर्ता बैठक सम्पन्न भएको हो ।

गाँउ कार्य समिति सभापति भिम बहादुर नेपालीको संयोजकत्वमा बसेको बैठकले नेपाली काँग्रेसको आशन्न अधिबेशनमा पाटीको निर्वाचन निर्देशिका अनुसार सबै कार्यकर्ताले जानु पर्ने र नेतृत्व चयन गर्दा सहमति र सहकार्य अनुसार गर्न सबैले सहज वातावरण सृजना गर्न सहयोग गर्नु पर्ने निर्णय भएको बताइएको छ । बैठकले खप्तड छेडेदह गाँउपालिकाले जिल्लाको नेतृत्व लिन के कसरी सहकार्य र प्रचार प्रसारमा लाग्न सकिन्छ भन्ने बिषयमा समेत छलफल गरिएको जानकारी नेपाली काँग्रेस गाँउ कार्य समिति संयोजक भिम बहादुर नेपालीले लोकतन्त्र बिहानी न्यूनलाई जानकारी दिए ।

बैठकले नेपाली काँग्रेसको आशन्न अधिबेशनमा पाटीको निर्वाचन निर्देशिका अनुसार सबै कार्यकर्ताले जानु पर्ने र नेतृत्व चयन गर्दा सहमति र सहकार्य अनुसार गर्न सबैले सहज वातावरण सृजना गर्न सहयोग गर्नु पर्ने निर्णय भएको छ । बैठकले खप्तड छेडेदह गाँउपालिकाले जिल्लाको नेतृत्व लिन के कसरी सहकार्य र प्रचार प्रसारमा लाग्न सकिन्छ भन्ने बिषयमा समेत छलफल गरिएको जानकारी नेपाली काँग्रेस गाँउ कार्य समिति संयोजक भिम बहादुर नेपालीले बताए ।

नेता नेपाालीले दिएको जानकारी अनुसार सोहि गाउँपालिका वडा न ६ जंगे नेपालीको उनकी खप्तड छेडेदह ६ सुदाडा निवाशी नेकपा का कार्यकर्ता जंगे नेपाली र उनकी श्रीमती बेलु कांगे्रस प्रवेश गरेको त्यसै सोहि गाउँपालिका वडा ७ लम्गाँउ निवासी गोबिन्द रावत पार्टीको जिल्ला कार्यसमिति को बैठक बाट नेपाली कांगे्रस प्रवेश गरेकोले उहालाई उनिहरुलाई आज बसेको बैठकका प्रमुख अतिथी पुर्व संविधान सभा सदस्य एबम् नेता महा नेपालीले अबिर लगाएर सम्मान गरिएको बताइएको छ ।

नेता नेपाालीले गाउँपालिकाका अन्य वडामा पनि नेपााली कांग्रेस प्रवेश गर्नेहरुको संख्या बढेको बताएका छन । खप्तड छेडेदह गाँउपालिकामा नेपााली कांग्रेस ठुलो पार्टी बन्ने बलियो आाधार तयार भएको कुरामा आफु निकत नेता कार्यकर्ता सवै ढुक्क रहेको नेता नेपाालीको भनाई रहेको छ ।

गाँउ कार्य समिति सभापति भिम बहादुर नेपालीको संयोजकत्वमा बसेको बैठकमा प्रमुख अतिथी पुर्व संविधान सभा सदस्य एबम् नेता महा नेपाली प्रमुख अतिथी रहनु भएकको थियो । त्यस्तै नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि पदम बहादुर शाही, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य नर बहादुर शाही बिशिष्ट अतिथी रहनु भभएको थियो भने धन बहादुर रावत, बिर्या नाथ योगी,धन बहदुर बुढा पुर्व गा.वि.स. अध्यक्ष डबल बहादुर रावतर वडा नंं ६ का वडा अध्यक्ष ककुम्भनाथ योगी लगायतको उस्थिति रहेको थिया

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!