युनिकोड    राशिफल    एफएम रेडियाे                        
172 पटक पढिएको

बाजुरा– नेपाली काँग्रेसकी नेतृ एबम् नेपाल महिला संघकी केन्द्रीय सदस्य जुना दानीले नेपाली काँग्रेसको आसत्र सातौँ जिल्ला अबिधेशनबाट जिल्लाको नेतृत्व महिलाले लिनु पर्ने बताउनु भयो । रेडियो पौरखीको बहस कार्यक्रममा बोल्दै नेता दानीले नेपाली काँग्रेसको सातौँ जिल्ला अबिधेशनले सफल नेतृत्व चयन गर्ने कुरामा बिश्वास दिलाउनु भयो ।

लामो समय सम्म नेपाली काँग्रेसको नेतृत्वमा योग दान दिदै आएकी दानीले आफुलाई बिश्वास गरे आफु जिल्लाको नेतृत्व लिने कुारामा दावी गर्नु भएको छ । महिला सहभागीतामा कमी हुनुको कारण के ? भनेर पत्रकारले प्रश्नमा सोधेको प्रश्नको जावाफ दिदै नेता दानीले अहमताबादको हावी भएकोले महिलाहरुको पनि पुरुष समान अधिकार, क्षमता र सहभागिता हुने भएकोले अबको अबिधेशनले महिला पनि केह गर्न सक्छन भन्ने कुराको संकेत दिने बताईन ।

महिलाहरुहक अधिकार र सवालका बिषयमा करिव २० बर्ष समाज सेवाको अनुभव रहेको बताउदै बाजुराकी महिला चुलो चौकोमा मात्र सिमित नभएर पुरुष जस्तै नेतृत्व लिन सक्ने भएकोले वडा स्तर बाटै नेतृत्व चयनमा महिलाको समान सहभागीता रहने बताईन । पाटीले बिश्वास गरे आफु नेपाली काँग्रेस जिल्ला कार्य समितिको नेतृत्व लिने उनको भनाई रहेको छ । कार्यक्रम पौरखी बहसमा बोल्दै नेता दानीले नेपाली काँग्रेसमा गुट उपगुन नभएर सहमति र एकतको अबिधेशन बन्ने भनाई रहेको छ ।

नेपाली काँग्रेसको १२ औँ र १३ औँ अबिधेशनमा महाधिबेशन प्रतिनिधी हुँदै महा समिति सदस्य भैसकेकी नेतृ दानी हाल नेपाल महिला संघको केन्द्रीय सदस्य हुनु हुन्छ । जिल्ला स्तरक नेताहरुले तछाड मछाड, गुट उपगुटको राजनिति गर्नाले नेपाली कँँग्रेस बाजुराले बिगतका निर्बाचनमा हार बेहोर्नु परेको भएता पनि सातौ जिल्ला अबिधेशनले यस्ता कसुर तत्वहरुलई किनारा लगाएर सुद्व काँग्रेस बनाउने बताइन ।
नेपाली काँग्रेसको १४ औँ जिल्ला महा अधिवेशनर सातौँ जिल्ला अबिधेशन पश्चात नेपाली कँग्रेस जिल्ला, देशकै ठुलो पाटी बन्ने कुरामा दावी गनु भयो । जिल्लाले महिला र युवा नेतृत्व खोजि रहेकोले अबको अधिवेशनले युवा नेतृत्वलाई जिम्मा दिने उनको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!