युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
353 पटक पढिएको

कृष्ण नगर/कपिलवस्तु–कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्रले शनिवारका दिन तीन वटा वडाको संयुक्त भेला गरि वडा कमिटी गठन गरेको छ।
नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खांले संयुक्त वडा भेलाको अध्यक्षता गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य रुद्र प्रसाद बन्जाडे अतिथी लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहुद खां नेपाली, नेकपा माओवादी केन्द्र कृष्णनगर नगर सह इन्चार्ज केशर वली, नगर सचिव गणेश प्रसाद बन्जाडे, राष्ट्रीय मदरसा संघ नेपालका सल्लाहकार मौलाना जाहिद आजाद भण्डानगरी, गुरु शरण सिंह (बन्टी सरदार) लगायत रहेका थिए।
कृष्णनगर नगरपालिका वडा नं। २मा रहेको मुस्लिम समुदायिक हालमा वडा नं। १,२,३को संयुक्त भेला गरि ११र११ सदस्यीय वडा कमिटी गठन गरेका छन।
उक्त संयुक्त भेलामा उपस्थित लगभग ५०० जना मान्छेहरुको सर्वसहमति बाट वडा नं।१को अध्यक्ष सेराज अहमद खां वडा नं।२को अध्यक्ष अजय गोयल (डब्बु) वडा नं।३को अध्यक्ष खुर्शेद आलम खांलाई निर्विरोध निर्वाचित गरेको नगरसचिव बन्जाडेले बताएका छन।

नवनियुक्त पदाधिकारीहरुलाई प्रमुख अतिथि बन्जाडेले टिका लगाई स्वागत गर्दै आ–आफ्नो पदमा वसी पार्टीको हकहितमा काम गर्न तथा आउने निर्वाचनमा पुर्ण बहुमत हासिल गर्नका लागि आजै देखि लाग्ने निर्देशन दिदै नवनियुक्त पदाधिकारी हरुलाई सपथ समेत खुवाउदै कृष्णनगर शिक्षा, स्वास्थ्य, बांटो घाटो, कÞृषि लगायत अन्य बिषयमा पिछडी परेको क्षेत्र हो यो क्षेत्रलाई नेकपा माओवादी केन्द्र बाहेक अरु कसैले अगाडी लैजान सक्दैन माओवादी केन्द्रले गरेको आफ्नो चुनावी घोषणाहरु सके सम्म पुरा गर्दै आइ रहेको छ गरिब असहाय दलित आदिवासी जनजाती तथा मुस्लिम समुदायको हक अधिकारका दिलाउनको लागि शुरु देखि माओवादी केन्द्रले लडदै आएको छ र हक अधिकार दिलाउनमा सफलता पनि पाएकोछ। आज नवनिर्वाचित कामरेडहरु यदि कृष्णनगरको उद्धार गर्न छ भने आजै देखि योजना बनाई आआफ्नो स्तरबाट माओवादी केन्द्र लाई बलियों बनाउनु पर्नेअवस्था रहेको कुरा प्रमुख अतिथि बन्जाडेले बताए ।

उपस्थित जनतालाई लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले हृदय देखि धन्यवाद दिदै नवनियुक्त पदाधिकारीहरु लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना समेत दिए।
सदियो देखि नेपालमा चल्दै आएको राजतंन्त्र तथा जातिय विभेदलाई खत्म गर्नाको लागि नेकपा माओवादी केन्द्रले ठुलो संघर्ष गरेको छ।देशमा माओवादी केन्द्र ले ठुलो परिवर्तन ल्याएको छ बिच बिचमा केही असमाजिक तत्वहरुको कारणले पार्टीले धोका पनि खाएको छ तर पनि माओवादी केन्द्रले देशको हक हितको लागि काम गर्नका लागि उचित निर्णयगरि सुखी शान्ति समृद्धि नेपाल बाउने प्रयासमा लागेको छ।
नेपालमा गणतंत्र स्थापना गर्नमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल ९प्रचण्ड० को योगदान महत्वपूर्ण रहेको

ि गाउगाउमा सिंहदरबार पहुचाउनको लागि लिएको संकल्पलाई पुरा गर्दै अगाडी बढ़ी रहेको छ। नेपाल सेनाले पदपुर्ति गर्नाको लागि यसै बिचमा भर्ना खोलेको छ तर नेपाल को अल्पसंख्यक मुस्लिम समुदायलाई बेवास्ता गरि अल्पसंख्यक मुस्लिम समुदायको हक अधिकार खोस्ने काम गरि रहेको छ तर हामी आफ्नो हक अधिकार पाउनको लागि संघर्ष गर्छौ र कुनै न कुनै दिन हामी पक्कै पाउछौ भन्दै खां नेपालीले गुनासो समेत पोखेका थिए।
कार्यक्रम संचालक विनय शर्मा तथा कार्यक्रमलाई सफल बनाउनको लागि शाहिद खां,अब्दुल अजीज अन्सारी वसीम पठान, सलमान खान,युवा नेता जुम्मन खां ,प्रहलाद यादव लगायतहरुको महत्वपूर्ण भूमिका रहेको थियो ।
किनारा न्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!