युनिकोड    राशिफल    एफएम रेडियाे                        
149 पटक पढिएको

दयामराम पण्डित २० भाद्र/बाजुरा– यतिबेला नेपाली काँग्रेसलाई जीवन्त राख्न १४ औं महाँधिबेशनको महाँ संग्राम चलिरहेको छ । २०७२ सालमा शेर वहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय नेतृत्वको पदावधी सकिएको एक वर्ष छ महिना पुुग्यो ।

काँग्रेस बधानत: नेतृत्वलाई विधिवतचार वर्ष । विषम परिस्थितिमा थपएक वर्ष , त्यसपछि अन्तिममा ६ महिना कार्य अवधि थप गर्न सक्ने कानुनी प्राब्धान देखिन्छ ।त्यो पनि काँग्रेसले भरपुर प्रयोग गरिसकेको छ । काँग्रेसल अबिधिको शासन अख्तियार गर्छ । तर, आफूू विधि र परिधिभित्र रहन्न भन्नेहरुले अड्कल काट्न थालिसकेका थिए।भदौको तेस्रो साता देखि समग्र काँग्रस   बैधानिकताका प्रश्नचिन्ह खडा हुँदै थियो । ढिलै भएपनि नेपाली काँग्रेस भाद्र १८ गते देखि १४ औं माहधिबेशनको मैदानमा उत्रेको छ।

स्खलित काँग्रेस पार्टीलाई एक पटक पुन: नेपाली नागरिकका सामुु लोक सम्मत पद्यतिप्रतियो महा सँग्रामले आफ्नो प्रतिबद्धता देखाएको छ । गाउ बस्तीबाट काँग्रेस जुुुर्मुराएको आभास हुन्छ । जताततै काँग्रेस महाँ संग्रामको चर्चा परिचर्चा सुनिछन् । काँग्रेस नेतृत्वले बिधानले दिएको अधिकार प्रयोग गरेको छ। गाउँबाट काँग्रेसको जगबलियो बनाएकोछ । महाधिबेशनको पूर्व सन्ध्यामा जुन लोकतान्त्रिक विधीको पलाना ,आचारण र व्यवहार देशभरका गाउँ बस्तिबाट देखाएको छ । यो अरु राजनीतिक दलका लागि पनि अनुसरण योग्य छ।

अझयुवाको सक्रिय सहभागिता र नेतृत्व ,त्यो पनि सर्बसम्मत भएका खबर प्रापत भएका छन् । यसले अब देश युवाको काँधमा आएको बुुझ्न सकिन्छ । यसका लागि काँग्रेस नृत्वलाई साधुवाद ! गाउँ देखिको आन्तरिक श्वच्छ प्रतिस्पर्धाले बाह्य प्रतिश्पर्धा गर्न सहजता हुन्छ । आन्तरिक लोकतन्त्रका पिलर बलिया हुन्छन् । ”
३५ जिल्लाका वडातहमा तोकिएकै समय भदौ १८ गते निर्वाचन भई मतपरिणाम पनि आईसकेको छ ।गाउँको प्रारम्भिक मतले सर्बसम्मत नेतृत्व चयनको परिणमा दिदा काँग्रेस जनहरु उत्साहित छन् । क्रियाशिल सदस्यको नामावली प्रकाशन भएका ५६ जिल्लाको निर्वाचन परिणाम साता दिनमा आउला । आशा गरौं ,बाँकी २१ जिल्लाका क्रियासिल सदस्यता यहि भदौ अन्तिम साता सम्म टुुँगो लाग्ने छ ।

तथापी क्रियाशील सदस्यलार्ई भोट बैंकको रुपमा प्रयोग गरिनुहुन्न । कस्तो नेता छान्ने भन्ने अधिकार क्रियाशीलको हातमा छ । झण्डै नौलाख क्रियाशील सदस्य रहेको काँगे्रस पार्टी देशको कुल जनसँख्याको ३ दशंलव तिन/तिन प्रतिसत जनसंख्या हो । सामान्यतय काँगे्रसका यि क्रियाशील सदस्यले प्रत्यक्ष राजनीति गर्ने हैसियत राख्ने जनसँख्या हो । यिनिहरुबाट चुनिएर आएका नेताहरु पार्टी चलाउछन् र जनमत प्राप्त गर्नसके तिनै नेताले देश चलाउँछन् ।

खासमा नेपालको राजनीति पेरिफेरिमादशक अगाडि दुुई कुरा खड्कीन्थे । एक परम्परावादी सोचमा आधारित राजनीति , जो आफ्नो पृत्यानो बिडों थाम्नकै लागि हरकत गरिरहन्थे ।अर्को क्रान्तिकारी बिचारको प्रदर्शन । जो परम्परावादलाई प्रास्त गर्दै नयाँ युगिनमा प्रबेश गर्न चाहान्थे । तसर्थ यिनि दुुईका वीचलामो द्वन्दचल्यो । अन्तत:राजनीतिक द्वन्दले समाज रुपान्तरण गरी छोड्यो । यनकि परिवर्तन जोकोहीले चाहन्छन् । पुरानो राजतन्त्र,कुलिनतन्त्र बिरुद्धको आन्दोलन थियो ।जो नेपाली जनताले २०६२/०६३ को आन्दोलन पछि राजसंस्था विस्थापित गरीसकेका छन् । लोकतान्त्रिक गणतन्त्रको संस्थागत भैसक्यो ।मलाई लाग्छ नेपालमा राजनीतिक परिवर्तनको एजेण्डा अहिलेका नेपाली नागरिकको एजेण्डा हुंदै हैन । संसारको सब्भन्दा सुप्रिम व्यवस्था“लोकतन्त्र”अझ नेपालमा त लोकतान्त्रिक गणतन्त्र ल्याईसकेयौं ।
यो एजेण्डाक्लोज भैसक्यो । अबको एजेण्डा लोकतन्त्र र संविधानको रक्षागर्दै आर्थिक सामाजिक सांस्कृतिक र शैक्षिक समृद्धी हुन् ।

“ संसारमा एजेण्डा विहनकुनै क्रान्तिसफल भएका छैनन् । जसले समग्र समाज रुपान्तरणका एजेण्डा बोक्छ त्यो नै सफल हुन्छ र शृजनशील समाजमा स्थापित गर्छ । हाम्रो समाज राजनीतिक रुपान्तरणको दिशामा हैन समाज रुपान्तरणको दिशान्मुख छ ।समाज रुपान्तरणको उदाहरण मार्टिन लुुथरकिंगको एजेण्डालाई लिन सकिन्छ । जो नागरिक अधिकारको रक्षाको निम्ति अफ्रिकी –अमेरिक निग्राको सामाजिक एजेण्डा बोकेर र नेतृत्व सम्हाले । अमेरिकामा १ जनवरी, १८६३ मादास प्रथाको औपचारिक अन्त्यभयो तर त्यसको एक शताब्दी सम्मपनि कालाजातिहरू प्रति विभेदकारी नीतिहरू विद्यमान थिए ।

“कालाजातिका विद्यार्थी पढ्ने स्कुल अलग हुन्थ्यो, बसको अगाडिका कम्तीमा पनि १० सिट गोराहरूको लागि आरक्षित हुन्थ्यो, काला जातिहरू बसको पछाडिको ढोकाबाट र गोराहरू अगाडिको ढोकाबाट छिर्नुपर्ने अनिगोराहरू बसमा पस्दा सिट नभएमा कालाहरूले सिट छोडि दिनुपर्ने कुसंस्कार थिए ।”त्यहाँका कालाजातिले ३८१ दिन बस बहिस्कार गरे । अन्तमा अमेरिकी अदालतले बसमा काला र गोरा जातिलाई अलग सिट राखिने प्राब्धानलाई असंवैधानिक ठहर गर्‍यो ।मार्टिन लुथर किङ अमेरिकी इतिहासले लादेको अन्यायविरुद्ध लड्ने ऐतिहासिक पात्र तथा कालाजातिका नक्षत्र बने । जसले अफ्रिकन अमेरिकन माथि हुने गरेको सामाजिक अन्याय, विभेद र अत्याचारका विरुद्ध अहिंसात्मक आन्दोलन गरे ।

नागरिक अगुवाको रूपमा काम गरे ।समाज रुपानतरणका लागि अमेरिकी नागरिक मावअधिकारी बादी नेता मार्टिन लुुथरकिंगझै नागरिक एजण्डा सेटिंग गर्न सक्छौं ? के उनले अमेरिकालाई जातीय बिभेद अन्त्य गराउन गोरालाई गाली र हिंशाको माध्याम अपनाएर जित हात पारेका हुन् ? हैन, माया प्रेम र सद्भाव कै कारण समाज परिवर्तन गरे ।हामी अर्काको विरोध मात्र गर्छौं आफु के गर्छौं थाह छैन !त्यस्तै हामी बिपिवाद मान्छौं , बिपिले आफ्ना उत्कृष्ट भनाइलाई आत्म सात गर्न सकेका छौं त ?उहाँले भन्न भएको छ । “कुनै वर्ग वा सम्प्रदाय सित हाम्रो शत्रुता कदापी छैन। नेपालमा बस्ने वा ऊ सित कुनै प्रकारको सम्बन्ध हुने सबै व्यक्ति हाम्रादाजु–भाई हुन्। सम्पूर्ण देशको उन्नति नै हाम्रो अभिष्ट लक्ष हो।

यसकारण कुनै वर्ग बिशेषले हामीबाट व्यक्तिगत अनिष्टको आशंका गर्नु उचित छैन। हाम्रो निमित्त सबैको सहायता ग्राह्य छ र हामी जाति, वर्ग वाकुलको पर्वाह नगरी योग्यताको विचार गर्दै सबका सहायक बन्ने छौँ। सम्पूर्ण राष्ट्रको उन्नति र अभ्यूदयमा नै हामी प्रयत्नशील रहेका छौं ।त्यस्तै महान भारत देशका“पिता” अहिंसाका पूजारी माहात्मागान्धी जस्तै समाज रुपान्तरणका लागि सादगी जीवनयापन गर्न तत्पर छौं ?उदाहरणका लागि हिन्दीमा लेखिएको सानो स्मरण : गाँधी जीका मानना थाकि अगर एक व्यक्ति समाज सेवा में कार्यरत है तो उसे साधारण जीवन (कष्mउभि षिभ) की ओर ही बढ़ना चाहिए जिसे वे ब्रह्मचर्य के लिए आवश्यक मान्थे।

उनकी सादगी (कष्mउष्अिष्तथ) ने पश्चमी जीवन शैलीको त्यागने पर मजबूर करने लगा और वे दक्षिण अफ्रीका में फैलने लगे थे इसे वे “खÞुदको शुन्य के स्थिति में लाना“कहते हैं जिसमे अनावश्यकखर्च, साधारण जीवन शैलीको अपनाऔर अपने वस्त्र स्वयं धो है । छढेएक अवसर पर जन्मदार की और से सम्मुदय के लिएउनकी अनवरत सेवा के लिए प्रदान किएगए उपहार को भीवापस कर देते हैं । ” (महात्मा गांधीमुक्त ज्ञान कोषबाट )।सारमा गान्धीझै नागरिक स्वतन्त्रताका लागि के हाम्रा गान्धीवादी नेताउदार छन् ? केहामी बिदेशी कपडापत्यिाग गरी स्वदेशी कपडामा रमाउन सक्छौं ? साधादा लभात रोटी तरकारी खाएर बस्न सक्छौं?आफ्नै चर्खा घरबुनाको प्रयोग गर्न सक्छौं ? ,अनावस्यक खर्च नियन्त्रण गर्न सक्छौं ?हो समाज रुपान्तरणका लागि गान्धीको जस्तो सादगी जविन हामी माहुन आबस्यक छ ।

प्रजातन्त्रका पिता भनेर चिनिने अब्राहन लिंकन भन्नुहुन्छ : “म राम्रो गर्छुुत्यो मलाई राम्रो लाग्छ अनिस न्तुुष्टी महशुस हुन्छ । वा म नराम्रो गर्छु त अनि मलाई नरामै्र महशुस हुन्छ यहि मेरो धर्म हो ।”सारमा हाम्रा नेताले गरेको गल्ती कम्जोरी कहिलै महशुस गर्नु भएको छ ? समाज रुपन्तरणका लागि प्रतिनीधि पात्र हैन कुशल नेता बन्ने चेष्टा हाम्रा नेताले गर्नुुपर्छ ।लोकतन्त्र र संबिधानको संरक्षण मानव अधिकारको रक्षा गर्न र समाज पविर्तन गर्न गुँट उपगुुँट बनाएर सम्भव छैन ।यसले विनाश र विध्वशं तिर धकेल्छ । सामाजिक सञ्जाल र भाषणमा गाली गरेर पनि सम्भव छैन । सम्भव छ त केबल नेपालीजनताकोआर्थिक सामाजिक समृद्धीको एजेण्डा कस्ले बोक्न सक्छ ?तिनै नेताको सम्भावना छ ।

कतिपय नेता राज्यका तिन वटै तहमा जनप्रतिनीधिका रुपमा छन् । तिनिहरुले जनहित र लोकतन्त्रको पक्षमा कति काम गरेका छन् ?यिनको पनि पार्टीले मुल्यांकन गर्नु पर्छ । मूल्याँकनका आधारमा नेता चुन्ने नचुन्ने तिक्रियाशील सदस्यको हातमा छ । यसलाई कांग्रेस नेतृत्व पहिचान गर्न सक्ने अबसरका रुपमालिन सकिन्छ । सग्रमा युद्ध जित्न विपक्षलाई गाली गरेर हैन स्नेह ले जित्न सक्नुपर्छ त्यो अभ्यास माकांग्रेस नेताले जानुपर्छ अनि कांग्रेस बलियो हुन्छ काँग्रेस बलियो भए मात्र लोकतन्त्र र संविधान बलियो हुन्छ । ईतिश्री ।।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!