युनिकोड    राशिफल    एफएम रेडियाे                        
247 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा–स्थानिय तह कर्मचारी हकहित मञ्च बाजुराले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।
सोमवार जिल्ला प्रशासन कार्यालयका का प्मुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी मार्फत १३ बुदे माग सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाइ आफ्ना मागहर पुरा गनृ अपिल गर्दै ज्ञापन पत्र बुझाएको हो ।

मुलुकमा नयाँ संबिधान जारी भएपच्श्रात राजनीतिक, प्रशासनिक र बित्तीय संघिययता कार्यानयनमा ल्याइयो, राजनीतिक बित्तीय संघियताको कार्यानयन महत्वपुर्ण भुमिका निर्वाह गर्ने प्रशासनिक संघियतालाई कार्यानयन गर्न मौजुदा कर्मचारिहरलाई तिनै तहका सरकारको प्रशासनिक संयन्त्रमा समायोजित गरियको व्यहोरा अवगत नै छ । निजामति सेवा एन २०४९ बमोजिम नियुक्र कर्मचारीहरुको समायोजन गर्ने उद्येशयले कर्मचार िसमाोजन उन २०७५ जारी भई कार्यानयनमा ल्याइयो र सोहि बमोजिम कर्मचारिहरुको समायोजन भएको तथ्य पनि जगजाहेर नै छ ज्ञापन पत्रमा भनिएको छ । तत्कालिन मौजुदा निजामति सेवाका कर्मचारिहरुबाट तीनै तहका सरकारको प्रशासनिक संरचनाको संचालन गर्न समभव थिएन फलस्बरुप रुथानिय तहको माग बमोजिम स.घिय लोकसेवा आयोगबाट बिज्ञापन भई समाबेशी सिद्धान्त बमोजिम आवश्यक जनशक्रिको छनौट गरी ७५३ स्थानिय तहमा सिफरिस गरेको दशौ हजारको सख्यामा रहेको कर्मचारीहरलाई कर्मचारी समायोजन उन २०७५ को १२ (३) बमोजिम नियुक्रि दिर्य स्थानिय तहको सेवामा कमकाज गरी रहेको अवसथा छ बिज्ञापनमा उल्लेख गरिएको छ


स्थानिय तहको सेवामा सेवारत रहदा संघिय मामिला तथा सामानय प्रशासन मन्त्रालयले सथानिय तहको सेवामा रहेको कमृचारिहरलाई कर्मचारी नै मान्न तयार नभएको अवस्थाको साथै निम्न लिखित मागहरु पुरा गर्न अनुरोध गदै १३ बुदे माग सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाइ ध्यानाकषर्ण गरायको छ ।

यि हुन हेनुहोस १३ बुँदे मागहरु

साथै सरकार हामि निजामति कर्मचारी दिवस कसरी मनाउ लेखिएको कालो पोष्टर छातिमा ताँसेर हातमा कालो पट्टी बाधेर प्रमुख जिल्ला अधिकारी समक्ष आफ्ना १३ बुदे माग सहित गएका थिए । ज्ञापन पत्रमा यसकारण हामि निजामति सेवा दिवस मनाउन सक्दैनौं सरकार उल्लेख गरिएको छ ।

यि हुन कारणहरु निजामति कर्मचारी दिवस

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!