युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
79 पटक पढिएको

बाजुरा — बाजुरा जिल्लामा नेकपा समाजबादी पार्टीको पक्षमा ८ जना जनप्रतिनिधीले सनाखत गरेका छन ।

सोमवार ८ जना जनप्रतिनिधील जिल्ला निर्बाचन कार्यालय बाजुरामा पुगेर सनाखत गरेका हुन । सनाखत गर्नेमा स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरनजिबी शाही र उपाअध्यध्यक्ष मिमा बुढा रहेका छन ।

त्यसै गरी बुढिगंगा नगरपालिका वडा न ९ का वडा अध्यक्ष भरत थापा, बुढिनन्दा नगरपालिका वडा न ९ का वडा अध्यक्ष खडक बोहरा, बुढिगंगा नगरपालिका दलित महिला सदस्य बुदी सेराला बुढिनन्दा नगरपालिका वडा न ९ का वडा सदस्य छिङ्वा थापा लक्ष्मी बिक र डम्मर शार्की रहेका छन । जनप्रतिनिधिले नेकपा ९एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गर्न हिजो साझ देखी सदुरमुकाम पुगेका थिए । आज दिउसो ३ बजे जिल्ला निर्बाचन कार्यालय बाजुरामा पुगेर ८ जनाले सनाखत गरेका छन । केही जनप्रतिनिधीहरु भने भोली २२ गते मंगलबार सनाखत गर्ने भएका छन ।नेकपा समाजबादी पार्टीका नेता पुर बहादुर रावतले बताएका छन ।

नेकपा ९एकीकृत समाजवादी० पार्टीमा सनाखत गर्न थप अन्य जनप्रतिनिधीहरू पनि सदरमुकाम पुग्ने क्रम जारी रहेको नेकपा ९एकीकृत समाजवादी पार्टीका नेता अनिल शाहिले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयमा पुगेर दल विभाजन सम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको छ । निर्वाचन कार्यालयका अनुसार टोकिएको अवधिमा नागरिकता, मतदाता परिचयपत्र, निर्वाचित भएको प्रमाणपत्र सहित स्वयं उपस्थित भएर सनाखत गर्न सकिन बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!