युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
291 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा–युवा संघ नेपालका केन्द्रिय सदस्य प्रभावशाली नेता नरेश शाहीले रेडियो पौरखिको बहस कार्यक्रममा बोल्दै कम्युनिष्ठ आनदोलनको पुर्नजागरण गर्न नँया क्रान्तिकारी पार्टीको सुरुवात भएको  बताएका छन  ।आफु कम्युनिष्ठ आन्दोलनको पुर्नजागरण पुर्नर संगठन र नेकपा एकीकृत समाजवादी पार्टीको संगठन निर्माण प्रक्रियामा रहेको उनले बताए ।

बहस कार्यक्रममा पत्रकारले नेता शाहीलाई राजनीति पृष्ठभुमि बारे सोधेको प्रश्नको जवाफ दिदै नेता शाहीले आफू २०६२/६३ को जनाआन्दोलन देखि नै लोकतान्त्रिक आन्दोलनमा हुमिएको बताउदै आफुले नेकपा एमाले बाजुराबाट राजनिति यात्रा सुरु गरेको बताएका हुन। आफुले गरेको संघर्ष र बाजुरेली जनताको आशिर्वादले आज केन्द्रिय सदस्य सम्म पुग्ने अवसर पाएको उनले बताए ।

पत्रकारले एउटै पार्टी फुटेर किन टुक्राटुक्रा भयो ।तपाई किन एकता सुत्रमा बाधिएर हिड्न सक्नुभएन ।फेरि अर्को नेकपा एकीकृत समाजवादि पार्टीमा किन सनाखत गर्नुभयो भनेर सोधेको प्रश्नको जवाफ दिदै नेता शाहिले पार्टी भित्र बैचारिक बहस र मतभेद हुनु स्वभाबिक बिषय हो तर पार्टी भित्र नेतृत्व पंक्तिमा रेहेका केही नेताहरूले जननायक मदन भण्डारीको बिचारलाई भुलेर पद र सत्ताको लोभमा अराजकता भुमरीमा फसेर सिङ्गो कमन्युष्ट आन्दोलनलाई नै कमजोर बनाउने कदम चालेकोले  हजारौं नेपाली जनताको लामो त्याग तपस्या र बलिदान बाट आएको संविधानलाई नै धरापमा पार्ने कदम चालेको  थियाे। जानताले अपेेक्षा गरे बमाेजिमकाे  नगरेकाे  प्रती आफू निकत नेताहरुको आपत्ति रहेको बताएका छन । जनताको हक हित बिपरित चालेको जन बिरोधि प्रतिगामी कदममा आफु निकट नेताहरूको समर्थन नरहेकोले उक्त प्रतिगामी कदमको अन्त्य गर्नका लागि जनताको हक हितका लागि र समग्र देशको शान्ति र समिर्धिका लागि नेकपा एकीकृत समाजवादि पार्टी खोलेर देशभर संगठन निर्माण प्रक्रियामा रहेको नेता शाहिको भनाई रहेको छ ।

पत्रकारले नेताहरु बोलिमा र भाषणमा मात्र सिमित हुन्छन पद पाइसकेपछी जनताका मागहरूलाई सम्बोधन गर्ने कुरामा किन पछि हट्छन जनताको प्रत्यक्ष
सम्पर्कवाट किन टादा हुन्छन भनेर सोधेको प्रश्नको जवाफ दिदै नेता शाहीले पत्रकारले सोधेको प्रश्न सान्दर्भिक भएको बताउदै नेताहरूमा जहिले पनि आफुले बोलेका कुरा पूरा गर्न नसक्ने धेरै बोल्ने कम काम गर्ने प्रवृर्ती रहेको जनतालाई दिएका आशप्रसन हरुको सम्बोधन गर्न नस्क्नु नेताहरूको ठुलो कमजोरी रहेको शाहिले बाताए ।

नेता शाहीले बहस कार्यक्रममा बोल्दै देशले समृद्ध नेपाल सुखी नेपालिको नारा बोकेता पनि साच्चिकै देश कता तिर जादै छ र जनताका सवालहरु के हुन भन्ने कुरामा नेतृत्व पंक्ति पछि हटेकोे बताउदै अब नेकपा एकीकृत समाजवादी पार्टी देशको शान्ति समृद्धि र नेपाली जनताको हितका लागि सदैव साथमा रहेको र बताएका छन ।साथै नेता शाहिले अब नेकपा एकीकृत समाजवादी पार्टीले देशमा समान शिक्षा ,स्वास्थ,र रोजगारीमा परिवर्तन आउने कुरामा बिस्वस्त रहन आग्रह गर्नुभएको छ । नेता शाहीले अव नेकपा एकिकृत समाजवादीले समग्र देशको बिकास र परिवर्तनको लक्ष बाकेर नयाँ समाजवादको स्थापना गर्नका लागि निरन्तर अभियानमा रहेको बतएका हुन । आफुले सुरु गरेको अभियान नेपाली जनताको मुक्तिका लागि र देशको शान्ति र समृद्धिका लागि रहेको नेता शाहीले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!