युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
114 पटक पढिएको

बाजुरा- नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा सातौ जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा टोल समिति गठनमा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम बढेको छ । सोमबार नेपाली काँग्रेस बडीमालिका–२ वडा कार्य समितिले आयोजना गरेको टोल समिति गठनमा नेकपा एमाले वडा सचिव भीमबहादुर बोगटी सहित पाँच परिवार एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेसकी महिला नेत्री जयन्ती हमालले जानकारी दिएकी छन् ।

उनले दिएको जानकारी अनुसार एमाले पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेलाई नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डित र बडीमालिका नगरपालिका उप प्रमुख तथा जिल्ला कार्य समिति सदस्य कविता विष्टले स्वागत गरेकाा छन् । एमाले परित्याग गरी नेपाली काँग्रेस प्रवेश गर्नेमा एमाले बडीमालिका–२ का वडा कमिटि सचिव भीमबहादुर बोगटी,धनीदेवी रोकाया,भुपा विष्ट ,निशा हमाल र जोगगिरी गन्धर्व सहित उनीहरुका स–परिवार काँग्रेसमा प्रवेश गरेको महिला नेत्री हमालले बताएकी छन् ।

वडाको भौनेरा टोलमा गरिएको टोल समिति गठन गरिएको छ । टोल समितिमा मीनबहादुर चन्दलाई सभापतिमा चयन गरिएको छ । टोल समितिको उपसभापतिमा भीम बोगटी,सचिव सुरेन्द्र हमाल,कोषाध्यक्ष इन्द्र रोकाया, र सह सचिव निशा हमाल सहित १५ सदस्यीय टोल कार्य समिति गठन गरिएको हो ।वडा सभापति मदनराज पण्डितको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डित रहेका थिए ।

कार्यक्रममा बडीमालिका नगरपालिका उप–प्रमुख कविता विष्ट, महिला नेत्री जयन्ती हमाल विशिष्ट अतिथी रहेका थिए । टोल समिति गठनको संचालन नन्द खत्रीले गरेको स्वागत मन्तव्य काँग्रेसका नेता गोपाल कार्कीले गरेका थिए  ।  मालिका टुडेवाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!