युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
गाउँमा भएका विसंगति र विकृति लाई अन्त्य गर्ने वडा अध्यक्ष थापाको प्रतिबद्धता | टेलीफोन टावर निर्माण गरी सेवा बिस्तार गरिने दिने पत्र पठायो हिमाली गाउँपालिकाले | प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयकाे जिम्मेवारी | रवि लामिछानेले बुझाए ३२ दिन मै प्रधानमन्त्री समक्ष राजीनामा | गाँउपालिकामै पालिका स्तरीय प्रहरी बनाइदै | गाँउपालिकामै पालिका स्तरीय प्रहरी बनाइदै | गाँउपालिकामै पालिका स्तरीय प्रहरी बनाइदै | राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ मा | उत्तरपुस्तिका साटेको फोटो खिच्ने कर्मचारीलाई त्रिविले गरेको कारबाही सूचना आयोगले उल्ट्यायो | धनगढीमा मुख्य सडक निर्माणको काम सुरु |
39 पटक पढिएको

 

राम बहादुर दानी/बाजुरा–नेपाल पत्रकार महासँघ जिल्ला कार्य समितिको आयोजनामा तिज हाँसीखुसी बार्जु होटेलमाविशेष कार्यक्रम सम्पन्न भएको छ ।

बुधवार नेपाल पत्रकार महासँघ बाजुराका उपाध्यक्ष पदम सिँहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

नारीहरुको महान चाँड हरितालिका तिजको अबसरमा प्रमुख अतिथीको आसनबाट बोल्दै प्रेस चौतारी नेपालका प्रदेश अध्यक्ष कृष्ण ओलीले जिल्लामा भएका पत्रकारहरुलाई एकै सुत्रमा बाधिने सँकेतले यस्तो जमघर, सुख दुख बाँड्ने वातावरण जुराएकोमा धन्यबाद ब्यक्त गर्नु भयो । तिजको अन्तिम दिन विशेष गरि शुभकामना आदान प्रदान गर्दै नाचगान गरि रमाईलोका साथ सम्पन्न भएको छ । औपचारिक रुपमा सुरु भएको तिज विशेष कार्यक्रम रिमझिम होटेलमा सम्पन्न भएको हो भने कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासँघ बाजुराका सचिव नन्दा थापाले गरेकी हुन ।

 

नेपाल पत्रकार महासँघ बाजुराका उपाध्यक्ष पदम सिँहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रेस चौतारी नेपालका प्रदेश अध्यक्ष कृष्ण ओली प्रमुख अतिथी रहेकोथिए । कार्यक्रममा नेपाल पत्रकार महासँघ बाजुराकी निवर्तमान उपाध्यक्ष रमा रावल, नेपाल प्रेस युनियन जिल्ला साखा बाजुराका अध्यक्ष प्रेम रौले, नेपाल प्रेस युनियन केन्दीय पार्षद राम बहादुर दानी लगायत अतिथी रहनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!