युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
गाउँमा भएका विसंगति र विकृति लाई अन्त्य गर्ने वडा अध्यक्ष थापाको प्रतिबद्धता | टेलीफोन टावर निर्माण गरी सेवा बिस्तार गरिने दिने पत्र पठायो हिमाली गाउँपालिकाले | प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयकाे जिम्मेवारी | रवि लामिछानेले बुझाए ३२ दिन मै प्रधानमन्त्री समक्ष राजीनामा | गाँउपालिकामै पालिका स्तरीय प्रहरी बनाइदै | गाँउपालिकामै पालिका स्तरीय प्रहरी बनाइदै | गाँउपालिकामै पालिका स्तरीय प्रहरी बनाइदै | राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ मा | उत्तरपुस्तिका साटेको फोटो खिच्ने कर्मचारीलाई त्रिविले गरेको कारबाही सूचना आयोगले उल्ट्यायो | धनगढीमा मुख्य सडक निर्माणको काम सुरु |
37 पटक पढिएको

राम बहादुर दानी/ बाजुरा- नेपाली काँग्रेसकाे      आसन्न १४  औँ  महाधिवेशन सहमति, सहकार्य, एकताको अधिवेशन गर्न नेपाली काँग्रेसका बरिष्ठ नेता तथा त्रिवेणी नगरपालिकाका मेयर राम सिँह रावलकाे भनाई रहेकाे छ। बुधबार नेपाली काँग्रेस त्रिबेणी नगरपालिका वडा नँ -८ वडा कार्य समितिको आयोजना गरिएको वडा भेलामा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका बरिस्ठ नेता रामसिंह रावल, बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस बाजुराका सचिव रनसिन्ह अयडी लगायत नेपाली काङ्ग्रेसका नेता गगन जुङ्ग बुढा,खडक साउद,वडा अध्यक्ष ,काङ्ग्रेस नेता भिम बहादुर थापा, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य बिरेन्द्र गिरि , ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष चक्र थापा,बाजुरा – काठमाडौ सम्पर्क समितिका अध्यक्ष चन्द्र रावत, नेपाल तरुण दलका नेता डेनिस थापा ,शिक्षक नेता हर्क बहादुर बुढा, नेता हरि नेपाली, वडा कार्य समितिका पदाधिकारी लगायत बुद्धिजीवी ,कर्मचारी, विद्यार्थी भातृ तथा सुभेच्छुक सस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति थियो ।

वडा भेलाको सन्चालन तरुण दलका युवा नेता मिलन बुढ्थापाले गर्नु भएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य वडा कार्यसमितिका सचीव खेमराज गिरिले गरेका थिए ।कार्यक्रममा सभापतित्व वडा सभापति छ्त्र बहादुर थापाले गर्नुभएको थियो साथै कार्यक्रम माथी प्रकाश पारिदिन र विभिन्न बिसयमाका प्रस्ताव राख्नुभएको थियो ।

वडा अधिबेशनको तयारी, स्वयंसेवकका बिसयमा छ्लफलका बिसय थिए ।भेलाका सम्पुर्ण बक्ताले सहमति सहकार्य, एकताको अधिबेशन गर्न पार्टीका शीर्ष नेता लाई सुझाव दिनुभएको थियो । सिङ्गो त्रिबेणी काँग्रेस एक भएर जाने सन्देश दिएको छ।                                       

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!