गजल
राम्रै भन्दी मेरै भन्दी मुटुम्बो चस्का लाउदी ।
माया त हर्दो छौ भन्दी उसै फस्का लाउदी ।।
सपनीमा तेरै हौ भन्दी बिपनी मा अर्काको ।
क्या प हो बिचारी तक तक झस्का लाउदी ।।
मेराई कुरा हरली भनीकन तेरा हदैथी झादो ।
बाठी छ काठौरी बान्नी कुरा कस्का लाउदी ।।
रुप्याँ भया बिर्सी झादी सक्किन तक फन हर्दि ।
रिचार्ज हाल्दे काल्या भन्दी यस्ता मस्का लाउदी ।।
गजलकार दिपेश समर्पण
ठेगाना:त्रिबेणी–७
लामागडा बाजुरा