युनिकोड    राशिफल    एफएम रेडियाे                        
134 पटक पढिएको

बाजुरा– नेपाली काँग्रेसको बिद्यार्थी जिवन देखि बिगत लामो समय सम्म पाटीमा योगदान दिदै आएका युवा नेता विरेन्द्र ऐडीको उम्मेदवारी वडा सभापतिमा रहेको छ । नेपाली काँग्रेसको आशन्न ७ औं जिल्ला अबिधेशनको मिति नजिकिदै जाँदा युवा हरुले आफ्नो–आफ्नो उम्मेदवारी रहेको घोषणा गर्ने क्रम बडि रहेको छ ।

यसै क्रममा बडीमालिका नगरपालिका वडा नं. ८ मा अपाङ्गको प्रतिनिधित्व गर्दै युवा बिद्यार्थी नेता विरेन्द्र ऐडीले आफ्नो उम्मेदवारी वडा सभापतिमा रहेको बताएका छन । अपाङ्गको क्षेत्रमा युवाहरुका सवालहरु उठाउदै आएका युवा विद्यार्थी नेता ऐडीले नेपाली काँग्रेसको बिभिन्न कालखण्डमा पाटीलाई योगदान दिदै आएकोले आफुलाई बडीमालिका नगरपालिका वडा नं. ८ का काँग्रेस क्रियाशिल सदस्यहरुले विश्वास गर्ने बताएका छन ।

अपाङ्ग र युवाहरुका सवालहरुको भविश्यमा आफुले आवाज उठाउदै न्याय दिने कुरा जनता सामु आफुले प्रस्ताव लिएर वडा कार्य समितिको सभापति पदका लागि आफुले उम्मेद्वारी दिने घोषणा उनले गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!