काठमाडौँ–मन्त्रिपरिषद् बैठक अहिले केहिबेरमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ४ बजेका लागि सिंहदरवारमा बैठक बोलाएका हुन्।
बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथी छलफलसंगै केही महत्वपुर्ण निर्णय समेत हुन सक्ने प्रशासन स्रोतले जनाएको छ ।
दिनेश खबरबाट साभार