युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
346 पटक पढिएको

अशाेक शाही- कालिकोट जिल्ला सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर ४ निवासी भरत नाथयाेगी कि धर्म पत्नी बिगत केही महिना देखि मृटु राेग सँग सामना गर्दै आयकी याेगिलाई मुख्यमन्त्री महेन्द्र बहादुर शाहीकाे पहल बाट कालिकोट देखि काठमाडौ सम्मकाे लागि भाडा र एम्बुलेन्सकाे व्यावस्थापन गर्नु भएकाे थियाे।

केही महिना पहिले कालिकाेट जिल्ला अस्पतालमा उपचार गराउदै आयकि याेगिकाे र थप उपचारका लागि जिल्ला अस्पतालबाट कर्णाली स्वास्थ बिज्ञान पर्तिस्ठान जुम्ला रिफर गरिएकि थिईन्।

जुम्ला अस्पतालमा पनि बिरामी याेगीकाे स्वास्थ्यमा सुधार नआए पछि थप उपचारकाे लागि काठमाडौकाे सहिद गंगलाल हृदय राेग अस्पतालमा लग्ने अवस्था सिर्जना भय पछि बिरामीसँग आर्थिक अवस्था कमजाेर भएकाले
पीडित याेगीलाई मन्त्री शाहीले व्यावस्थापन गर्नु भएकाे हाे ।

कर्णाली प्रदेश सरकारका माननीय मुख्य मन्त्री श्री महेन्द्र बहादुर शाहीसंग कालिकोटको पहिलो भेटघाटमा विभिन्न बिषयहरुमा छलफल गर्नुकाे साथै सान्नित्रिवेणी गाँउपालिका वडा नम्बर ४ निवासी भरत नाथ योगीको श्रीमती उद्धार गरि कालिकोट बाट सुर्खेत र सुर्खेत बाट काठमाडौ अस्पताल सम्म पुर्याउनकाे लागि मुख्य मन्त्रीले विशेष सहयोग गर्नु भएकाेमा जनक बिश्वकर्माले मुख्यमन्त्री शाहीलाई हृदय देखि हार्दिक बधाई दिनु भयकाे थियाे

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!