युनिकोड    राशिफल    एफएम रेडियाे                        
134 पटक पढिएको

बाजुरा–नेपाली काँग्रेस बाजुराको सातौँ अधिवेशनमा काँग्रेस प्रदेश (क) को सचिवमा युवा नेता रविन्द्र रोकायाले उम्मेदवारी घोषणा गरेका छन् ।
आसन्न नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको पुर्व संन्ध्यामा नेपाली काँग्रेस प्रदेश (क) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा युवा नेता रोकायाले पनि आफ्नो निर्वाचन क्षेत्र नं १ को सचिवमा उम्मेदवारी घोषणा गरेका हुन ।

 

२०५७ सालमा जन प्रकाश माविबाट नेबिसंघको सदस्यता लिई जय बागेश्वरी उच्च माध्यामिक विद्यालयमा नेपाल विद्यार्थी संघको सहसचिव थिए । २०६१ नेपाल बिधार्थी संघ बाजुरा काठमाडौं सम्पर्क समितिको सचिव समेत बनेका युवा नेता रोकाया २०६५ मा नेपाली बिधार्थी संघ पब्लिक युथ क्याम्पस अध्यक्ष समेत बनेका थिए । २०६८ मा नेपाल बिधार्थी संघ ११ औँ महाअधिबशेनमा केन्द्रीय सदस्यका प्रत्यासि समेत रहेका युवा नेता रोकायाको स्थानिय चुनाव जिताउन महत्त्वपूर्ण भुमिका खेल्दै नेपाली काँग्रेसको तर्फ बाट प्रदेश स्थानिय तथा प्रतिनिधि सभाको निर्वाचनमा प्रमुख रुपमा एजेन्ट रहेर काम गरेका थिए । २०६२र ६३ को जन–आन्दोलनमा पार्टी कै नाममा पटक–पटक जेल सजाय भोगेका रोकाया कानुनी शास्त्रमा तेस्रो बर्ष अध्ययनरत विद्यार्थी पनि हुन् ।

नेपाली काँग्रेस प्रदेश (क) का हरेक क्रियाकलापमा अग्रसर हुने युवा नेता रोकायाले काँग्रेस निर्वाचन क्षेत्र नं १ मा आफु सचिव पदको उम्मेदवार रहेको बताएका छन । ।
काँग्रेस प्रदेश (क) को सचिवका लागि यसअघि युवा नेता जनम धामी, र नेपाली काँग्रेस हिमाली गाउँपालिकाका सचिव रमेश भण्डारीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
भने प्रदेश (क)को सभापतिका लागि ५ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।
काँग्रेसको वडा अधिवेशन आगामी असोज ५ गते,गाउँ तथा नगर अधिवेशन ९ गते,प्रदेश अधिवेशन १२ गते र जिल्ला अधिवेशन असोज १५ गते सम्पन्न हुने भएकोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!