युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
207 पटक पढिएको

राम बहादुर दानी/बाजुरा- नेपाली काँग्रेस बाजुराकी नेतृ सुभद्रा पाण्डेले महाधिबेशन प्रतिनिधीमा लड्ने बताएकी छन । नेपाली काँग्रेसको सातौँ जिल्ला अधिबेशनको समय नजिकिदै जाँदा र नेताहरुले आ-आफ्नो उम्मेद्वारी घोषणा गर्दै गर्दा नेतृ पाण्डेले पनि आफ्नो उम्मेद्वारी घोषणा गरेकी हुन । बिद्दार्थी जीवन देखिनै निकै राजनितिमा ठुलो योगदान दिदै आएकी नेतृ पाण्डे बिभिन्न काल खण्डमा राजनैतिक योगदान दिदै आएकी बाजुराकी एक सक्षम महिला नेतृ हुन ।
को हुन त ? नेतृ सुभद्रा पाण्डे ?                                                                           राजनिति पेसामा लामो समय सम्म नेपाली काँग्रेसका हरेक भातृ सुभेच्छुक सँघहरुको विभिन्न पदमा रही राजनितिक सेवा गर्दै आएकी पाण्डेको औपचारिक यात्रा बिक्रम सम्वत २०४८ साल देखि भएको थियो । कक्षा ७ र ८ मा अध्यानरत हुँदै राजनिति तिर रुचि राख्दै आएकी नेतृ पाण्डे महिलाहरुका सवाल र एजेण्डाहरुलाई उठाउदै आएकी छन ।

सातौँ जिल्ला अधिवेशनमा पनि समान सहभागिता, त्याग तपश्या र वलिदानको मुल्याँङ्कन हुनु पर्ने कुरामा जोड दिदै उनले गरेको लामो समयको राजनिति घटनाक्रमलाई सबै नेता तथा कार्यकर्ता लगायत जिल्ला प्रतिनिधिहरुले कदर गर्ने कुरामा बिश्वास दिलाएकी छन ।

उनी बिक्रम सम्वत  २०४८ सालमा नेपाल बिद्दार्थी संघको साधारण सदस्यता लिएर औपचारिकरुपमा राजनितिक क्षेत्रमा प्रवेश भएकि थिईन् । बर्दिया जिल्लामा रहेर पढाईको क्रममा बिद्दार्थी राजनिति गर्दै गर्दा उनी बर्दिया जिल्लाको नेपाल बिद्दार्थी संघको क्षेत्रीय सभापति समेत भैसकेकी छन् ।

भेरी अञ्चल स्थित महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको स्वबियु सदस्य हुँदै भएर विद्दार्थीका हक, हित र सवालहरुका विषयमा आवाज उठाउदै आएकी थिईन् । नेकपा माओबादीका दस वर्षिय जन युद्दमा पनि आफ्नो ज्यानको प्रवाह नगरी नेपाली काँग्रेसको राजनितिमाा लागि रहदा विद्रोही पक्षवाट पनि ठुलो यातना भोग्नु परेको उनको स्मरण रहेको नेतृ पाण्डे वताउछन ।

लोकतन्त्र विहानीसँग कुरा गर्दै नेता पाण्डेले आफुले माओवादी शान्ति प्रक्रियामा आउदा, सबै पद अखिल क्रान्तकारिले जित्दा पनि स्ववियु कोषाध्यक्ष पदमा एक्लो प्रतिस्पर्धीले सबै भन्दा बढी मत ल्यायर नेपाल बिद्दार्थी संघबाट बिजयी गरेको स्मरण गर्छिन । यस्तो अल्पमतिय बिद्दार्थी राजनिति भएको क्याम्पसबाट राजनिति गर्दा आफुले सबैलाई समान न्याय दिने कुराको बिश्वासले अखिल क्रान्तिकारीको वाहुल्यता भएको क्याम्पसमा पनि आफुले बहुमतमा कोषाध्यक्षमा जितेकोले सातौ जिल्ला अधिवेशनमा पनि आफुले पाटी पँतिमा गरेको महत्वपुर्ण कामको उच्च कदर गरेको सँज्ञा पाएर महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिएको हो, उनी वताउछिन ।

त्यस्तै बाँके जिल्लाको तरुणदल सदस्य दुई पटक सम्म नेपाल बिद्दार्थी संघको महाधिबेसन प्रतिनिधि, नेपाल महिला संघ बाजुराको सचिव, नेपाली काँग्रेस जिल्ला कार्य समितिको निर्वाचित सदस्य हुदै पाटीको महत्वपुर्ण पदमा रही विश्वसनिय रुपमा योगदान गर्दै आएकोले सातौँ जिल्ला अधिवेशनमा आफुलाई सबैले विश्वास गरि महाधिवेशन प्रतिनिधीमा विजयी गराउन सबै जिल्ला प्रतिनिधीहरुलाई उनको अपिल रहेको छ ।                              फाेटाे आफै बाेल्छ ।  👇️            

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!